• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

मास्क लगाउन आग्रह गर्दै सडकमा प्यूठान प्रहरी


  •   बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
  • प्यूठान । प्युठानमा ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरिएको छ । मास्क नलगाई घर बाहिर हिड्ने नागरिकलाई कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रहरीले आग्रह समेत गरेको छ। संक्रमणबाट बच्न नागरिक आफै नै सचेत हुनु पर्ने भन्दै कोरोना विरुद्धको नारा समेटिएको प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी नरेन्द्रकुमार कार्की सहितको प्रहरी युनिट सडकमा उत्रिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठान अन्र्तगत समुदाय –प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका स्थानीय तह, विभिन्न संघसंस्था र व्यवसायीहरुको सहकार्यमा ‘तपाईकको मास्क ख’ै अभियानलाई सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । गत सोमबार देखि जिल्लाका विभिन्न ठाउँहरुमा प्लेकार्ड सहितको ¥याली आयोजना गरि सन्देश मुलक सुचना प्रवाह गर्दै आएको यो अभियान सञ्चालन गरिएको उनले बताए । मास्क नलगाई हिड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खै ?’ भन्दै सोध्नुका साथै मास्क समेत वितरण गर्ने गरिएको प्रहरी प्रमुख कार्की बताउछन् । कोरोना भइरसबाट जोगिनका लागि मास्क अनिवार्य रहेकाले मास्क लगाउनु पर्छ भन्ने सन्देश दिदैं मास्क वितरण गर्ने गरिएको उनको भनाई छ । प्युठान नगरपालिका वडा नं ४ विजुवार भौकामा भण्डारी परिवारसंग सहकार्य गरी यो अभियानको थालनी गरिएको हो । कोरोना संक्रमणबाट बच्न र बचाउने मुख्य उदेश्य सहित अभियानलाई जिल्लाका २४ वटा प्रहरी युनिटहरुले विभिन्न निकायसंग समन्वय गरी सञ्चालन गरिने समेत उनले जानकारी दिए । हालसम्म प्युठान नगरपालिका ९ मरन्ठाना,ऐरावती गाउँपालिका २ बरौला,स्वर्गद्धारी नगरपालिका ४ भिग्री र माण्डवी गाउँपालिका ३ जस्पुरमा यो अभियान गरिएको प्रहरी प्रमुख कार्कीले बताए ।

    Advertisement

    जस्पुरमा अभियान

    बुधवार माण्डवी गाउँपालिका३ जस्पुरमा स्थानीय समाजसेवी दिपक केसी र माण्डवी ग्रामिण विकास संस्थासंग सहकार्य गरी ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरिएको छ । राजनीतिक दलका प्रतिनीधि,प्रहरी प्रमुख कार्की,संस्था तथा जस्पुर बजार व्यवस्थापन समितिका अध्यक्ष लवकुमार अधिकारी,स्थानीय बुद्धिजीवि, बाल सञ्जाल,उद्योगी व्यवसायी, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख लगाएतको उपस्थितीमा मास्क वितरण गरिएको थियो । मास्क नलगाई हिडेका नागरिकहरुलाई प्रहरी प्रमुख कार्कीले नमस्कार गर्दै मास्कको प्रयोग गर्न अनुरोध गरेका थिए । कोरोनाको संक्रमण बढी रहेको यो अवस्थामाकोरोनाको जोखिम न्यूनीकरणका लागि विभिन्न कदम चाल्दै आएको प्रहरीले चेतनामुलक कार्यक्रम सहित माक्स वितरण अभियानमा जुटेको हो । प्रहरीले मास्क नलगाई हिडेका व्यक्तिहरुलाई अनिवार्य मास्क लगाउन अनुरोध समेत गरेको छ ।
    भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा माक्सको प्रयोग गरि आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न प्रहरी प्रमुख कार्कीले आग्रह समेत गरेका छन् । गत ०७० सालमा स्थापना भएको माण्डवी ग्रामिण विकास संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ । कोरोना संक्रमणबाट बच्नका लागि यस पूर्व माण्डवी गाउँपालिका भित्र रहेका ५ वटा वडाभित्र दुई हजार ५ सय थान मास्क र साबुन वितरण गरिएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए । त्यस्तै अभियानमा संस्था मार्फत तीन सय सर्जीकल मास्क वितरण गरिएको उनले बताए । आगामी दिनमा पनि यस्ता अभियानमा संस्थाले साथ दिने अध्यक्ष अधिकारीको भनाइ छ । आगामी दिनहरुमा स्थानिय सरकार,उद्योगी व्यवसायीहरु संग समन्वय गरी कोरोना विरुद्धका सन्देशमुलक अभियानहरु सञ्चालन गरिने उनले जानकारी दिए ।

    बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...