• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

  • १०. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

नेकपामा केही समस्या छन्, तर पार्टी फुट्दैन : देवेन्द्र पौडेल


  •   आइतबार, साउन २५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिका सदस्य तथा बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा संघिय सांसद देवेन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विकल्प नरहेको र पार्टिलाई एकतावद्ध ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए । पौडेलले केन्द्रमा केहि समस्या भएपनि पार्टी नछुट्ने र पार्टी एकतावद्ध ढङ्गले अगाडि वढ्ने बताए । त्यस्तै कोरोना नियनत्रणको लागि सबै एकजुट भएर लाग्नुपर्ने, सजगता अपनाउनुपर्ने र वर्षायामका कारण विपदमा परेकालाई राहात उद्दारमा लाग्नुपर्ने उल्लेख गरे । पौडेलले गलकोट नगरपालिकामा प्रशासनिक एकाई खोल्नको लागि पहल गर्ने र छिट्टै स्थापना गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । भेलामा नेपाल कम्युनिष्ट पार्टि नेकपाको केन्द्रिय सदस्य तथा वागलुङ जिल्लाका ईन्चार्ज वलावति शर्मा, नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला सदस्य विर वहादुर नेपालि, नेपाल कम्युनिष्ट पार्टि नेकपा वागलुङ नगर सचिव डम्मर वहादुर श्रीस, नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगरपालिकाका सचिवालय सदस्य रुपा विक, नगर सचिवालय सदस्य नर वहादुर घर्ती, कविराज नेपालि, श्याम श्रीस, झविलाल चालिसे लगायतले मन्तव्य राखेका थिए । भेलाले रेशम नेपालीको अध्यक्षतामा २९ सदस्यिय राष्ट्रिय युवा संघ नेपाल टोल कमिटि गठन गरेको छ । टोल कमिटिको उपाध्यक्षमा चुडा वहादुर नेपाली, सचिवमा लवसन नेपाली, कोषाध्यक्षमा मञ्जु सावत, सह सचिव चक्र वहादुर विक र अन्य सदस्यहरु रहेका छन् ।

    भेला नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा कमिटिका अध्यक्ष श्याम लाल विकको अध्यक्षता, टोल कमिटि अध्यक्ष रञ्जित नेपालिको स्वागत तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य दान वहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, साउन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation