• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

‘नेकपाको बिबाद कुर्सीको लडाई हो ‘ : टोप बहादुर रायमाझी


  •   शनिबार, साउन २४, २०७७ मा प्रकाशित
  • सबिन बस्नेत, गुल्मी ।अर्घाखाँचीका संघिय सांसद टोपबहादुर रायमाझिले अहिले नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)मा देखिएको बिबाद विधि, सिद्धान्तको लागि भन्दा पनि कुसीको लडाई भएको बताएका छन। पार्टीका शिर्ष नेताहरु केवल भागबण्डामा लागेकोले बिबादमा उत्पन्न भएको उनको भनाई थियो । प्रेस संगठन नेपाल अर्घाखाँची शाखासंगको भेटमा शुक्रबार रायमाझीले भने,’अहिले नेकपा भित्र देखिएको बिबाद विधि,संगठन पद्धतिका लागी हुदै होइन’ उनले भने,’भित्री रुपमा पदिय महत्त्वकांक्षा नै पछिल्लो बिबादको कारक हो ।’
    रायमाझीले दुई दुई पटक प्रधानमन्त्री भइसकेका र पार्टीको महत्वापुर्ण जिम्मेवारी पाइसकेका नेतापनि उहीँ पद र कुर्सीको निम्ति मरिहत्ते गर्नु अनौठो रोग भएको बताए ।’ कुनै वरिष्ठ वा सल्लाहकार भएर अभिभावकको भुमिका खेल्न तयार छैनन् ।उनले भने,’अहिलेको बिडम्बना यहि हो ।’
    टुटफुटबाट कम्युनिस्ट आन्दोलनले ठूलो क्षती भोगिसकेको हुदा अब पनि पार्टीका नेताले नसोचे कोहि पनि सुरक्षित नहुने बताए । ‘नेताहरु सिपि मैनाली,मोहन बैध र बाबुराम भट्टराइको हबिगत हुन सक्ने उनको ठम्याई छ । अहिले नेकपा ठुलो तल्लाको घर भएको हुदां घर भत्किए कोहि पनि पुर्व एमाले वा माओबादी भएर रहन नसक्ने र त्यहाँबाट खसे उपल्लो तल्लामा बस्नेको हाडपनी नभेट्टिने समेत रायमाझीले उल्लेख गरे । ‘महाधिवेशनसम्म जनताको जनबाद मानेर जाने सहमति भएकाले धैर्य गर्दै यसलाइ समृद्ध पार्ने काममा लाग्नुपर्ने उनले भनाई राखे ।’अहिले एकताबद्द रुपमा सरकारका कामलाइ प्रभावकारी पार्ने कुरामा ध्यान दिनु सहि हुन्छ ।शिर्ष नेताले अनाबश्यक हठ लिनु जरुरी छैन । ‘रायमाझीले थपे । रायमाझीले दुबै अध्यक्षले सहमतिमा निर्णय गर्दा आफुहरुको कुनै आपती नहुने भन्दै पार्टी एकताको निम्ति सक्दो दबाब कार्यकर्ताले दिन ढिला गर्न नहुने बताए ।’उनले थपे-‘अब चुप लागेर बस्ने हो भने पार्टी दुर्घटनामा पर्ने निश्चित छ ।’

    Advertisement

    शनिबार, साउन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation