• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

शिशुलाई बेवारिसे भन्दै यसरी बनाइयो कार्टुनमा राखेर भाइरल


  •   बुधबार, साउन २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको छ। प्रहरी र राष्ट्रिय बाल परिषद्को अनुसन्धानबाट आप्रवासी कामदार महिला समूह (अम्कास) ले कपनस्थित केयर बालगृहलाई शिशु जिम्मा लगाएको पत्ता लागेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

    Advertisement

    गत १२ साउनमा कार्टुनमा प्याक गरिएको शिशु चौरमा फेलापारेको भन्दै केयर बालगृहकै एक बोर्ड सदस्यले फेसबुकमा फोटो हालेपछि सामाजिक सञ्जालमा भइरल भएको थियो । त्यसलगत्तै शिशुका लागि देशविदेशबाट सहयोगसमेत संकलन भएको छ।तर, अम्कासकी कार्यक्रम संयोजक जमुना गिरीले १२ साउनमा बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई शिशु जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ । बाल परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालका अनुसार शिशु हस्तान्तरण गर्दा दुई पक्षबीच लिखित सम्झौतासमेत भएको थियो।

    परिषद्का अनुसार चितवनकी ३८ वर्षीया महिलाले उक्त शिशु ६ साउनमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा जन्माएकी हुन् । सुत्केरी बेथा लागेपछि उनी ४ साउनमा अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि उनी अम्कासको शरणमा बसेकी थिइन् ।वैदेशिक रोजगारका क्रममा दुबई गएकी उनी गत ८ असारमा नेपाल फर्केकी थिइन् । कोरोना संक्रमणका कारण दुबईबाट उद्धार गरी ल्याइएकी ती महिला घर जान सक्ने अवस्थामा थिइनन् । बसुन्धरास्थित होल्डिङ सेन्टरमा बसेकी उनलाई नेपाली सेनाको समन्वयमा महाराजगन्जस्थित अम्कासको सेल्टरमा राखिएको थियो । सोही क्रममा सुत्केरी बेथाले च्यापेपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो।

    परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले जन्मेको शिशु घर लैजान सक्ने अवस्था नभएपछि बालगृहको जिम्मा लगाइएको अनुसन्धानबाट खुलेको बताइन्। ‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकी महिलालाई कोरोना महामारीपछि उद्धार गरी नेपाल ल्याइयो । तर, घर जान सक्ने अवस्था भएन । सोही क्रममा बच्चा जन्मियो । बच्चालाई जिम्मा लिने अवस्था पनि भएन । पाल्छु भनेर बालगृह आएपछि अम्कासले जिम्मा लगाएर पठाएको देखिन्छ,’ उनले भनिन्।महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नवीन कार्कीले घटनाको अनुसन्धान भइरहेकाले विस्तृत बताउन नसकिने बताए ।

    शिशु जन्मिएपछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो । अस्पतालले ९ साउन डिस्चार्ज गरेपछि अम्कासले दुवैलाई सेल्टरमा लिएर गयो । अम्कास र केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीबीच त्यसअघिदेखि नै कुरा भइरहेको थियो । आमा र बालगृहको मञ्जुरीनामाको कागजात बनेपछि १२ साउनको बिहान पुष्पा शिशु लिएर बालगृह फर्केकी थिइन् । बालगृहमा फर्केपछि पुष्पालाई शिशु हुर्केपछि आमासँगै जाला वा आमाले फिर्ता लैजालिन् भन्ने चिन्ता लाग्यो । बालगृहबाट धर्मपुत्र÷पुत्रीका रूपमा बालबालिका जिम्मा लगाउने गरिन्छ । त्यसपछि उनले शिशु बेवारिसे फेलापरेको स्थापित गर्ने ‘आइडिया’ फुराइन् । र, १२ साउनकै साँझ ६ बजेतिर शिशुलाई कार्टुनमा प्याक गरेर बालगृह नजिकैको चौरमा राखिन् ।

    योजनाअनुसार नै बालगृहमा आश्रित केटाकेटीलाई खेल्न चौरतर्फ पठाइन् । स्वाभाविक रूपमा केटाकेटीले शिशु भएको कार्टुन फेलापारे । लगत्तै बालगृहका कर्मचारी घटनास्थल पुगेर भिडियो र फोटो खिचे ।

    बुधबार, साउन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation