• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

प्रधानमन्त्रीले अयोध्याबारे दिएको भनाइ फिर्ता लिनुपर्छ : सांसद कण्डेल


  •   बुधबार, असार ३१, २०७७ मा प्रकाशित
  • परासी। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेलले, प्रधानमन्त्री केपीशर्मा ओलीले ‘रामको जन्मभुमि अयोध्या’बारे दिएको विवादस्पद अभिव्यक्ति फिर्ता लिनु पर्ने बताएका छन् ।

    Advertisement

    प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले नेपाल भारतको सम्बन्धमा दरार पैदा गर्ने र धार्मिक अस्थामा ठेस पु¥याउने खालको अभिव्यक्ति रहेको भन्दै उक्त अपुष्ट अभिव्यक्ति फिर्ता लिनु पर्ने बताएका हुन् ।प्रधानमन्त्री ओलीले सोमबार एक कार्यक्रममा ‘‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा हो, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन भारतले भारतमा नक्कली अयोध्या खडागरि सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।”

    प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्ति छिमेकका नागरिकलाई भड्काउने, धार्मिक सहिष्णुत्ता र सामाजिक सद्भाव खलबल्याउने एवं द्वन्दलाई बढावा दिने खालको रहेकाले उक्त अभिव्यक्रि फिर्ता हुनु पर्ने नेता कण्डेलले बताए ।

    नेपाल भारतको सम्बन्धलाई विगार्ने र द्धन्द्ध सिर्जना गर्ने उक्त निराधार र प्रमाणविहिन अभिव्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ सो उक्त अभिव्यक्ति प्रधानमन्त्री ओलीले फिर्ता लिनु पर्ने र आत्मालोचना गर्नु पर्ने नेता कण्डेलले बताए ।पुर्व गृहराज्य मन्त्री समेत रहेको नेता कण्डेलले भने, प्रधानमन्त्री जस्तो सम्मानित पदमा बसेर यस्तो निराधार र द्धन्द्ध सिर्जना गर्ने खालको अभिव्यक्तिले नेपाल–भारत हिन्दु समुदायको सम्बन्धमा थप द्धन्द्ध सिर्जना गर्ने हुँदा उक्त अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्नु पर्ने आवश्यक रहेको आफनो प्रेस बक्तब्य मार्फत जानकारी दिए ।

    केहि समयदेखि नेपालमा जग्गा अतिक्रमणको विषय लिएर चिसिएको नेपाल–भारत सम्बन्धलाई कुटनितिक पहल मार्फत सामाधान गर्नु पर्नेमा नेकपा नेतृत्वको सरकार असफल त भईनै हाल्यो अब यस्तो प्रमाणविहिन अभिव्यक्तिले थप नेपाल भारतको सम्बन्ध र सौहार्द वातावरणलाई विगार्ने कार्य गरिरहेको नेता कण्डेलले जानकारी दिए । उनले भने, यस्तो सम्मानित पदमा बसेका सम्मानित व्यक्तिबाट यस्तो अभिव्यक्ति आउँदा प्रधानमन्त्री ओलीको मानसिक बिचलन भएको हामीले महसुस गरिरहेको बताए ।

    बुधबार, असार ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation