• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्युठानबाट रोल्पातर्फ उड्यो सलह 


  •   मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । दाङ हुँदै पुनः नेपाल भित्रिएको सलहको एउटा ठूलो झुण्ड प्युठानबाट रोल्पातर्फ उडेको छ । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको सूचना केन्द्र प्रमुख रामकृष्ण सुवेदीले सलह रोल्पातर्फ उडेको मात्र सूचना आएको बताए ।आइतबार दाङबाट प्रवेश गरेको सलह प्युठान पुगेको र सोमबार दिउँसो त्यहाँबाट उडेर रोल्पातर्फ लागेको हो ।‘प्युठानबाट सलह उत्तर पश्चिमतर्फ उडेपछि रोल्पा लगायतका जिल्लामा हामीले सर्तकता अपनाउन र सलहको अवस्था जानकारी दिन अलर्ट गरेका थियौँ तर हालसम्म सलह बसेकोबारे कुनै सूचना प्राप्त हुन सकेन’ उनले भने । प्युठान आउँदा केही छरिएको सलहको ठूलो झुण्ड रोल्पातर्फ गएको हो ।

    Advertisement

    नवलपरासीमा सलहको झुण्ड

    नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा करीब ५–७ हजारको संख्यामा सलह देखिएको छ । जंगलमा बसेका सलह धानखेतमा आउने जाने गरेको सुवेदीले बताए ।

    एक दर्जन जिल्लामा सलह सक्रिय

    असार १३ देखि १६ सम्म नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय हुन थालेको छ । छरिएर रहेका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोटलगायतका एक दर्जन जिल्लाहरुमा उपस्थित रहेको केन्द्र प्रमुख सुवेदीले बताए ।हाल बर्षात भइरहेका कारण नेपाल भित्रिएको सलहले खासै नोक्सानी गर्न नसकेको केन्द्रको दाबी छ ।

    बिहीबारसम्म अरु पनि आउन सक्छ

    केन्द्रले बिहीबारसम्म अरु सलह पनि नेपाल आउन सक्ने बताएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ । असार ३१ गतेदेखि दक्षिण पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने प्रक्षेपण गरिएको छ ।

    भारतको सीमावर्ती क्षेत्रमा छरिएका सलह केही संख्यामा अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रबाट प्रवेश गर्ने अनुमान गरिएको छ । जुनसुकै बेला सलह प्रवेश गर्न सक्ने भन्दै केन्द्रले तराइ क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध छ ।

    मुलुकभित्र सक्रिय रहेका सलह वायुको सहारामा उत्तर पश्चिमतर्फ जान सक्ने सम्भावना पनि रहेको छ ।भारतको लखनउ आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपाल पनि नेपाल प्रवेश गर्न सक्ने केन्द्रले जनाएको छ ।

    मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation