• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ६. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ७. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ८. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ९. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अर्घाखाँचीमा ६ दिनदेखि सलहले खेतबारी छाडेन, कृषक हैरान


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीमा छ दिन देखि सलहले नछाडेपछि स्थानीयहरु हैरान भएका छन् ।

    Advertisement

    स्थानीयले थाल ठटाउँदै आगो बालेर सलह धपाउन गरेको प्रयास पनी असफल भएको छ। जिल्लामा सलह किरा नियन्त्रणमा आउन सकेको छैन । अहिले सम्म सन्धिखर्क, शितगंगा, भूमिकास्थान नगरपालिका क्षेत्रमा सलहले आतंक नै मच्चाएको छ। त्यस्तै छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका क्षेत्रमा पनि हुलका हुल सलह देखिएको छ। सलहले जिल्लाभरका मकैबारीमा ५ करोड बढिको क्षती पुर्याएको तथ्याक बाहिर आएको छ। जसअन्तर्गत जिल्लाको शितगंगा ७ जलुकेको ५५  भन्दा बढी घर धुरीमा मकै पुर्ण क्षेती पारेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो ।यस्तै छत्रदेव गाउँपालिका लगायतका क्षेत्रमा पनि बढी क्षेती पुराएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभयो ।

    मिश्रका अनुसार जिल्लामा अहिले सम्म करिव २ सय हेक्टर क्षेत्रफलमा रहेको मकै बाली लगायतका अन्य बालीमा क्षेती पुगेको र तथ्याङक संकलन गर्ने कार्य भैरहेको पनि बताएको छ ।

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४

    भर्खरै

    • १.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • २.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

    • ३.
      झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

    • ४.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ५.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • ६.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ७.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ८.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation