• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

मदन भण्डारी : कम्युनिस्ट आन्दोलन लोकप्रिय बनाउने नेता


  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • काठमाडौं। नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ।

    Advertisement

    विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ।

    हो, त्यहीबेला विश्वप्रसिद्ध ‘न्युजविक’ ले लेख्यो नेपालमा जन्मिए माक्र्स। आज परेको मदन भण्डारीको जन्म जयन्तीको सन्दर्भमा यो खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।मध्यमा सम्मको शिक्षापछि थप अध्ययन गर्न मदन भण्डारी भारतको वृन्दावन पुगे। त्यही क्रममा पुष्पलाल समूहको सांस्कृतिक मोर्चाको जिम्मेवारी लिएका मोदनाथ प्रश्रितसँग भेट भयो भण्डारीको।

    साहित्यकार प्रश्रितमा ती दिनका धमिला सम्झना मात्र बाँकी छन् । उनी सम्झने प्रयत्न गर्छन्, ‘ए मेरी बाटुलीका बुबा नमस्ते’ यस्तै बोलको थियो त्यो गीत । उन्नत स्तरको चेतना थियो।राजनीतिमा प्रत्यक्ष जोडिन नचाहे पनि सांस्कृतिक एवं साहित्यिक गतिविधिमा मदन जोडिए। कलेज बिदामा मदन घरतिर लागे। त्यहीबेला मोदनाथ प्रश्रित मदनको घर खोज्दै मोरङ गए। त्यस पछिका दिनमा पटकपटक प्रश्रित मदनको घर पुगे।एकपटक जीवराज आश्रितसहित प्रश्रित मदनको घर पुगे। त्यो बेला मदनलाई राजनीतिक गतिविधिमा सक्रिय हुन आश्रित–प्रश्रितले आग्रह गर्दा, बुबाले जेठो छोरो जोगी बनेर हिँड्यो, लालाबाला धेरै छन् । यसैले घर हेर्नुपर्छ भनेका थिए।

    बिस्तारै मदन भण्डारीले राजनीतिमा ध्यान दिन थाल्नुभयो । पुष्पलाल समूूहको केन्द्रीय समिति बैठकमा आमन्त्रण गरियो। प्रश्रित मदनसँग भेट भएको करिब डेढ वर्षपछि केन्द्रीय समिति बैठकमा बोलाइएको थियो। त्यही बैठकले केन्द्रीय सदस्यमा राख्यो।पुष्पलाल समूहबाट विद्रोह गरेर जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रित लगायतले मुक्ति मोर्चा समूूह बनाए।‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदन भण्डरीले राजनीतिक दौडधूपकै क्रममा मृत्युवरण गर्नुभयो,’ प्रश्रित भन्छन्।

    २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका मदन भण्डारीको त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटनामा २०५० साल जेठ ३ गते अस्वाभाविक मृत्युवरण गरे। यद्यपि नेपाली राजनीतिमा मदन भण्डारीको स्मरण पुस्ता पुस्ताले गरि नै रहनेछ।

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation