• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जनमतका ७ केन्द्रिय सदस्य र २१ जिल्ला नेताले पार्टी छोडे


  •   शनिबार, असार १३, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । डा. चन्द्रकान्त (सि.के.) राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीका संहसयोजक सहित ७ केन्द्रिय सदस्य र नवलपरासीका २१ जिल्ला सदस्यले पार्टी परित्याग गरेका छ्न। शनिबार परासीमा पत्रकार सम्मेलन मार्फत उनिहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । मधेसको पूर्ण आस्थाको केन्द्र रहेका डा. सीके राउतले काठमाडौंको केन्द्रिय कारागारबाटै नेपाल सरकारसंग पूर्ण रुपमा आत्मसमर्पण गर्दै गत फाल्गुन २४ गते ११ बुदे सहमती गरेदेखी नै आफुहरु असन्तुष्ट रहेको जनाउदै आफुहरुले सामुहिक पार्टी परित्याग गरेको जनता पार्टीका केन्द्रिय संहसयोजक कैलाश महतोले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । “डा. सीके राउतले स्वतन्त्र मधेस गठबन्धनले मधेस र मधेसी जनतालाई बाडेको सपना र अभिलाषा आफ्नो व्यक्तिगत स्वार्थ र आकंक्षा पूरा गर्ने उद्धेश्य अनुरुप राज्य विप्लवको मुद्दामा काठमाडौं केन्द्रीय कारागारमा पूर्पक्षमा रहेका बेला प्रधानमन्त्री केपि शर्मा ओलीसङ्ग गोप्य सहमती गरेको उनले आरोप लगाए। ‘मधेसी गठबन्धनका नेता एवं कार्यकर्तालाई गुमराहमा राखी संगठनमा एकलौटी शासन गर्न खोजेको प्रती आफुहरुको असन्तुष्टि रहेकाले पार्टी परित्याग गरेका हौं’ महतोले भने । पार्टी परित्याग गर्नेहरुमा केन्द्रिय सहसंयोजक महतो सहित केन्द्रिय सदस्यहरु सिराहाका सुनिता यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका सजय कुमार शाह, नवलपरासीका ध्रुव प्रसाद कहार (गौंड), नवलपरासीका राजमती पासवान र कपिलवस्तुका हकिकुल्लाह मुसलमान छन् ।त्यस्तै जनमत पार्टी नवलपरासीका अध्यक्ष कृष्ण यादवले आफु सहित २१ जना जिल्ला सदस्यले पनि सामुहिक राजिनामा दिएको जानकारी गराए । जिल्ला कार्यसमितिमा २३ सदस्य रहेकोमा बिजयनाथ यादव र बालगोबिन्द चौधरीबाहेक अन्य सबै सदस्यले राजिनामा दिएको उनले वताए ।सामुहिक राजिनामा पछि आफुहरु तत्काललाई कुनै पार्टी मा आवद्ध नभएपनी “एक मधेस एक प्रदेश” नाराको पक्षमा अडिक रहने महतोले जानकारी गराए ।

    Advertisement

    शनिबार, असार १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...