• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

जनप्रतिनिधिबाट पत्रकारमाथि दुव्र्यवहार, महासंघले गर्यो खेद प्रकट


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • नुवाकोट। तार्केश्वर गाउँपालिकाको बजेट तथा गाउँसभा समाचार सँकलन गर्न पुगेका पत्रकारमाथि जनप्रतिनीधीहरुले दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासँघ नुवाकोटले बिज्ञप्ति मार्फत खेद प्रकट गरेको छ ।

    Advertisement

    नेपाल पत्रकार महासँघ नुवाकोटका सदस्य तथा टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारी,त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदिप श्रेष्ठ र मिक्स एफएमका संचालक बिष्णु अधिकारी समाचार सँकलन गर्न गाउँपालिकामा जाँदा उनिहरुमाथि दुव्र्यवहार भएको भन्दै पत्रकार महासँघले खेद प्रकट गरेको हो ।

    ‘‘नेपाल पत्रकार महासँघ नुवाकोट कार्यसमितिका पत्रकार तथा टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारी,त्रिशुली खबरका सम्पादक नवदिप श्रेष्ठ,मिक्स एफएमका संचालक बिष्णुप्रसाद अधिकारी बुधबार गाउँपालिकामा भएको गाउँसभाको समाचार संकलन गरिरहेका बेला भएको दुर्ववहार र संचार सामग्री तोडफोड घटनाप्रति यस शाखा गम्भीर आपत्ति प्रकट गर्दछ।” विज्ञप्तिमा भनिएको छ ।

    नेपाल पत्रकार महासँघ नुवाकोटका सचिव जगदीश खनाल द्धारा जारी विज्ञप्तिमा समाचार छायांकन गरिरहेका पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसी तार्केश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दयानिधि अधिकारी,वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले तोडफोड गरेको घटना र दुव्र्यवहारले स्वतन्त्र पत्रकारिताको अपमान भएको भन्दै खेद प्रकट गरिएको छ ।तर घटनामा संलग्न तीनै वडा अध्यक्षले भने घटनाको जिम्मेवारी लिनुको सट्टा अतिरन्जित गर्ने,बिज्ञप्ति जारी गरी प्रहरीको हातबाट क्यामेरा क्षति भएको आशय व्यक्त हुनु दुर्भाग्यपूर्ण भएको निचोड पत्रकार महासंघको छ ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...