• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

श्रीमान बेपत्ता, श्रीमतीको झुपडीमा वास छैन् खाने गास


  •   शनिबार, असार ०६, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सर्तकता अपानाउन चलेको लडक डाउनले कतिपयको वर्गको दैनिकीमा निकै कष्ट थपिदियो । हुँदा खाने वर्गको निम्ति लकडाउनले निकै नै पिडा बनाइदियो ।
    दिनभरि मेलापात गरेर साँझ बिहान चुलो बाल्न संघर्ष गर्नेको निम्ति लकडाउनले निकै नै समस्या थपिदिएको छ । यस्तै समस्या माथी समस्यामा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमिचौर की बिमला कुँवर परेकी छन् ।
    घरको दैनिकी चलाउनको निम्ति संघर्ष गरेकी ति महिलाको निम्ति लक डाउनकै समयमा भएको सानो घरपनि हावाले उडाइ दिएपछि समस्या परेको हो । श्रीमती छोराछोरीको लागि मिठो खुवाउने आशामा बिदेसिएका श्रीमान एक वर्षदेखि बेपत्ता छन् । श्रीमान भारतमा बेपत्ता हुनु र भएको सानो घर पनि एक साता अघि आएको हावाहुरीले उडाइदिएपछि खानाको निम्ति समस्या परेको पिडित बिमला कुँवरले बताइन् । उनका श्रीमान भारतको पंजावमा एक वर्ष पहिले होटलमा काम गर्न भनि गएका थिए ।
    उनि घर परिवारको सम्पर्कमा नआउदा श्रीमतीलाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । घरमा साना २ वटा छन् । बच्चाहरु पाल्दै आएकी ती महिला उमेर ३२ वर्षकी हुन् । बस्नको निम्ति वास बनाउने ठाउँ बाहेक अन्य जग्गा जमिन छैन् । घरमा साँझ बिहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्न पर्छ ।
    तर ज्याला मजदुरी गर्न अहिले लक डाउनले खासै बोलाउने पनि गर्दैनन् । घरमा श्रीमान नहुनु त्यो माथी पनि कमाउन गएका श्रीमानको अत्तो पत्तो नहुनुले उनिमाथी थप पिडा माथी पिडा थपिदिएको महिलाले बताइन् । हावाले उडाइ दिएको घर छिमेकी मिलेर वस्नको निम्ति वास बनाइदिए पनि खाना खाने, ओडने ओछाउने लगायतका सामाग्रीको समस्या परेकी कुवँरले बताइन् । गाउँका छिमेकीले बाँसले बारेर बस्नको निम्ति घर भएपनि तत्कालै खानको निम्ति समस्या परेको हो ।
    लक डाउनको बेला वडा कार्यालयले राहत दिएपनि तत्कालको लागि मात्रै भएको कुँवरले बताइन् । पछिल्लो समय यता कोरोना संक्रमणका बिरामीहरु बढेसँगै यस्तै समस्यामा परेका यस्ता प्रतिनिधी मुलक पात्र हुन् ।

    Advertisement

    शनिबार, असार ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...