• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीमा यसरी बाँडियो पूर्वमन्त्री गोकर्ण बिष्टले पठाएका स्वास्थ्य सामाग्री


  •   मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बिश्व व्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको सर्तकता अपनाउन गुल्मीका स्थानीय तह र स्वास्थ्यकर्मी,पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नंवर २ का सांसद गोकर्ण बिष्टको पहलमा जिल्लाका १२ वटै स्थानीय तहसँगै बिभिन्न कार्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तातरण गरिएको हो ।

    Advertisement

    जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरि जिल्लाका १२ स्थानीय तह, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई पिपिइ, सेनिटाइजर, माक्स र थर्मल गन लगायतका सामग्री जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहमा प्रमुखहरुलाई हस्तातरण गरेका हुन् । हस्तातरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा ११ हजार पाँच सय पिस कटन माक्स, एम डब्लु माक्स पाँच हजार पिस, पन्जा पाँच हजार जोडी, के एन नाइन्टी फाइभ माक्स एक सय ५० पिस, थर्मन गन ७२ पिस, पिपिइ ३५ सेट, सेनिटाइजर पाँच सय मिलिलिटर १४ पिस, सेनीटाइजर स्टायाण्ड १६ पिस रहको थियो ।
    सामग्री प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जनप्रतिनिधीहरुको सहयोग र सद्भाव आफुहरुले यो बिपद्मा पाइराखेको बताए । पूर्व मन्त्री गोकर्ण बिष्टबाट दुई–दुई पटकसम्म ठुलो परिणाममा प्राप्त स्वास्थ्य सामग्री स्थानीय तह र संघ–संस्थालाई प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । नागरिकले वास्तवमा जनप्रतिनिधीको भूमिका समस्यामा महसुस गर्न पाउनु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले गुल्मी जिल्लाका मन्त्री, सांसद, अन्य व्यक्ति र संस्थाहरुको सहयोग उदाहरणीय भएको बताए ।

    गत चैत्र तेस्रो साता पनि सांसद बिष्टले स्थानीय तहहरुमा एक सय ३ सय सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद पठाएको पूर्व मन्त्री बिष्टका प्रेस सल्लाहाकार मदन खनालले बताए ।

    मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...