• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

अखिल (क्रान्तिकारी) नवलपरासीले बुझायो मागपत्र


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • कामना डेली, नवलपरासी।नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्ट्री  निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासी जिल्लाले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीको परीक्षा अन्यौलमा भइरहेको अवस्थामा विद्यार्थीमा मानसिक रुपमा असर परेकाले यसको बिकल्पको रुपमा बिद्यालयहरुले लिने आन्तरिक निरन्तर मुल्याङ्कन बिधिका आधारमा कक्षा अपग्रेड गर्न माग गरेको छ ।अखिल (क्रान्तिकारी) ले शिक्षा विकास तथा समन्वय इकाई समितिमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मागपत्र पेश गर्दै सरकार सामाजिक उत्तरदायित्वको नाममा सामुदायिक विद्यालयका व्यवस्थापक, शिक्षक र कर्मचारीको समेत अपमान हुने गरी निजी विद्यालयलाई सामुदायिक विद्यालयको कथित शैक्षिक तथा भौतिक सुधारको जिम्मा दिने निर्णय प्रति गम्भीर आपत्ति जनाउदै उक्त निर्णय तत्काल खोरज गर्न माग गरेको छ । त्यसैगरी आफ्नो संगठनको माग विपरित ११ प्रतिशत मात्र बजेट विनियोजन गरिएको प्रति सरकारको निन्दा एवं भत्सर्ना गर्दै कम्तिमा २० प्रतिशत बजेट छुट्याउने पर्ने,विधालयहरुले दिनुपर्ने छात्रवृत्ति कडाई पुर्वक कार्यनयन गर्न जोडदार माग गरेको छ ।ज्ञापनपत्रमा सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार गर्नका लागी निजी विद्यालयलाई जिम्मा दिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै आम विद्यार्थीको पहुँच नभएको अनलाइन शिक्षा लिने नाममा विद्यार्थीसँग लिने महँगो शुल्क खारेज गर्न, विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा बनाउन, राज्यले त्यस अनुसारको पाठ्यक्रम बनाउन, अनलाइनको पहुँच सबै ठाउमा बिस्तार गर्न र सम्पुर्ण विद्यार्थीलाई डाटाप्याक निःशुल्क उपलब्ध गराउन समेत माग गरेको छ ।

    Advertisement

    त्यसै गरि ज्ञापनपत्रमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण लामो समय देखि सम्पुर्ण शैक्षिक संस्था बन्द रहेको अवस्थामा विभिन्न बहानमा लिइने शुल्क बन्द गर्नुपर्ने, सामुदायिक बिद्यालयको गुणस्तर निर्माणको लागि ठोस कार्य योजना निर्माण गरि व्यवहारतः लागू गर्नुपर्ने, बिद्यालयद्वारा संचालित बसको वैज्ञानिक भाडादर कायम गरि पुराना मापदण्ड बिपरित गाडी चलाउनमा रोक लगाउनुपर्ने, आदि माग गरेको छन।

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...