• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

‘बर्तमान सरकार भारतियको दलाल हो’ : राजमो नेता पौडेल


  •   बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । भारतले नेपाली भुभाग मिचेर मानसरोवर जाने वाटो बनाएको विरोधमा पश्चिम नवलपरासीको राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टि मसालले संयुक्त रुपमा बुधबार सुनवल चौराहामा बिरोध कार्यक्रम गरेका छन् ।
    बिरोध कार्यक्रमको नेतृत्व गरेका जनमोर्चा नवलपरासीका अध्यक्ष कृष्ण बहादुर अधिकारीले भारतले नेपाली भुभाग मिचेर मानसरोबर जाने सडक बनाएको समाचारले आफ्नो पार्टिलाई दुखि तुल्याएको बताउदै यस समस्याको समाधानका लागि सर्वप्रथम नेपाल सरकारले भारत सरकारसंग प्रत्यक्ष वार्ता गरि समस्या सुल्झाउने दिशा तर्फ अग्रसर हुनुपर्ने बताए । साथे उनले वार्ता मार्फत भारतले नेपाली भुमि फिर्ता गर्न कन्जुस्याई गर्याे भने यस बिषयलाई अन्तराष्ट्रिय अदालतसम्म गएर भए पनि नेपाली भुमि फिर्ता ल्याउन नेपाल सरकार समक्ष आग्रह गरे । कार्यक्रमका अर्का प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता कृष्णराज पौडेलले सुघौलिसन्धि पछिको नेपाल र नेपाली भुभागलाई संरक्षण गर्ने काम नेपाल सरकारले गर्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै उनले बिदेशीले आफ्नो देशमा सडक निमार्ण गरि त्यसको उद्घाटन गर्दा समेत नेपाल सरकारले नदेखे जस्तो गरि मौन बस्नु नेपाल सरकारको लाचारीपन र नालायकपन बाहेक केहि नरहेको बताउदै बर्तमान सरकार भारतिय साम्राज्यबादको दलाल समेत रहेको आरोप लगाए । साथै अव पनि सरकारले आफ्नो भुमि बचाउन अग्रसर नरहे सम्पुर्ण नेपाली जनता एकजुट भएर नेपाली भुमि रक्षाको लागि अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
    सो बिरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टि मसालका कार्यकर्ताहरुले ‘सिमा अतिक्रमण बन्द गर’ , ‘गो व्याक इन्डिया’ , ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’ , ‘भारतिय हस्तक्षेप मुर्दाबाद, भारतिय साम्राज्यबाद मुर्दाबाद’ लगायत नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरि नाराबाजि समेत गरेका थिए । राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तिलक सुवेदिले संचालन गरेको सो बिरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि मसालका जिल्ला प्रवक्ता धनपति सापकोटा लगायतले आफ्नो धारणा व्यक्त गरेको थिए ।

    Advertisement

    बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation