• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सिमामा अलपत्र नेपालीलाई घर फर्काउँ : नेता शाह


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले मजदुरी अथवा अन्य कुनै कामको सिलसिलामा भारत गएका नेपालिहरुलाई नेपाल ल्याउन सरकारसँग माग गरेका छन। शाहले आज सामाजिक संजालमा एउटा बक्तब्य जारी गर्दै यस्तो माग गरेका हुन। उनले भारतमा रहेका नेपालीहरु निकै दुख कष्टमा रहेको भन्दै यस्तो बेला पनि सरकारले ती नागरिकलाई बेवास्ता गर्नु निकै निन्दनीय कुरा भएको जिकिर गरेका छन। शाहले भनेका छन”छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो”। तत्काल भारतमा भएका नेपालीलाई स्वदेश नफर्काए त्यसका विरुद्ध लड्ने पनि शाहले उद्घोष गरेका छन। उनले सिमा नाकासम्म आएकाहरुलाई देश भित्र्याउने र सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गर्नुपर्ने पनि बताए। युवा नेता शाह भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्कि रहेका दाज़ुभाईहरूको समर्थनमा रहेको पनि स्पष्ट पारेका छन। कांग्रेस युवा नेता शाहले जारी गरेको बक्तब्य यस्तो थियो:

    Advertisement

    भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूको सम्बन्धमा

    संसार बन्द भएर धेरै मानिसहरूले दुःख पाएका छन ! छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो ! यसका बिरुद्ध अब लडन पर्छ ! किनकी भारतमा अलपत्र परेर नेपाल फर्किन चाहेका नेपाली दाजुभाईहरू निक़ै कष्टपूर्ण अबस्थामा पुगिसकेका छन ! ऊनीहरूको मागलाई प्राथमिकता दिनु पर्छ भनेको धेरै भयो ! अब ऊनीहरूलाई कुनै पनि अबस्थामा देश प्रबेश गर्न दीनु पर्छ ! किनकी सबैलाई आफनो घर यो तस्वीर जस्तै प्यारो लाग्छ !

    सरकारले कोरोना परीक्षणको आफनो शक्ती बढ़ाओस र भारतीय सीमा तिर परिचालित गरोस ! किनकी भारत सरकारको चाहना र त्यहा रहेका दाजुभाईहरूको आफनो आबस्यकताले अब बोर्डर तिर बढ़ने छन ! बोर्डरको दबाव सरकारले थेग्न सक्ने छैन ! सिमाना नजिकका स्थानीय भारतीयले पनि नेपालीलाई नेपाल प्रबेश गर्ने कुरामा सघाउ पुर्याउने छन । किनकी बोर्डर पारी नेपालीलाई पूर्याउदा ऊनीहरूले आफुलाई सुरक्षित मान्नु पर्ने परिस्थिति हूंछ त्यसैले सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गरोस । हामी पनि भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्कि रहेका दाज़ुभाईहरूको समर्थनमा छौ !

    कृपया – सरकार , ………. त्यसैले निशुल्क सुझाव दिन चाहांछौ – बेलैमा ध्यान पूर्याऊनुस !!

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation