• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सिमानामा अलपत्र परेकालाई नेपाल ल्याउने बारे महाराजगंजमा छलफल


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । नेपाल भारत सिमानामा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने विषयमा कपिलबस्तुको महाराजगंज नगरपालिकामा बृहत छलफल गरिएको छ । महाराजगंजमा आज दिउसो बसेको बैठकले सिमानामा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपालमा ल्याउने विषयमा बैठक केन्द्रित भएको थियो ।
    बैठकमा बोल्दै ५ नं प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सभापती दृघ नारायण पाण्डेले सिमानामा अलपत्र परेका नागरिकहरुलाई व्यवस्थापन गर्ने विषयमा मुख्यमन्त्री शंकर पोखरेललाई जानकारी गराएको बताउनु भयो । पाण्डेले भन्नुभयो मुख्यमन्त्रीले सिमानामा अलपत्र परेका नेपालीलाई व्यस्थापन गर्न गृहमन्त्रालयलाई अवगत गराएको आसवासन दिएको बताउनु भयो । बैठकमा प्रदेश सभा सदस्य पाण्डेले सिमाना समस्या केही दिनमा समाधान हुने जानकारी दिनु भयो ।
    बैठकमा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले भारत तर्फबाट ६०० जना नेपाली नागरिक कसरी अलपत्र परेकोले ब्यस्थापन गर्ने भन्ने बिषयमा संघीय सरकार र प्रदेश सरकार गम्भिर हुनु पर्नेमा जोड दिनु भयो । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम नियन्त्रणको लागी महाराजगंज अहिले सम्म गरेको कामको बारेमा अवगत गराउदै कोरोनाबाट बच्नको लागि सबैले लकडाउनको पालन गर्नु पर्ने नगर प्रमुख कलामले बताउनु भयो ।उक्त बैठकमा भारतको सिमानाबाट हाल प्रबेश हुने खोज्नेलाई रोक्न सम्बन्धित निकायहरुमा अनुरोध गर्न गर्ने विषयमा छलफ भएको थियो । अलपत्र नेपाली नागरिकहरुलाई उचित ब्यवस्थापन गर्नुका साथै स्वाब परिक्षणको लागि आवश्यक किटको ब्यवस्था गर्नुपर्ने महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो ।
    कोरोना रोकथाम र नियन्त्रणमा निकायगत समन्वय गर्ने तत्कालिन आवश्यकता बमोजिमका कार्यहरु संचालन गर्ने कोरोना प्रवाभितलाई कोरोना अस्पतालमा पठाउने निर्णय भएको छ । त्यस्तै लकडाउनको कडाईका साथ पालना गर्ने र आझ प्रभावकारी तरिकाले सबै परिचालित हुने निर्णय गरिएको ।उक्त बैठकमा महाराजगंज नगरपालिकाको क्षेत्रमा पर्ने सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । महाराजगन्ज नगरपालिका कार्यालयले कोरोना भाईरस रोकथामको लागि अहोरात्र खटिएको सुरक्षाकर्मीहरुलाई गुणस्तरीय मास्क २०४ थान, सर्जिकल मास्क १५०० थान, सेनिटाईजर २०४ थान तथा साबुन हस्तान्तरण गरेको थियो । महाराजगंज नगरपालिकाको क्षेत्रमा पर्ने सशस्त्र प्रहरी बलवेश क्याम्प महाराजगंज, तथा हरदौना क्यम्प, सशस्त्र प्रहरी बलवेश क्याम्प कर्मा, इलाका प्रहारी कार्यालय महाराजगंज ,प्रहारी चौकी हर्दौना, प्रहारी चौकी बढनी, प्रहारी चौकी उदयपुरका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । उक्त साामग्री प्रदेश सभा सदस्य दृघ नारायण पाण्डेय, नगर प्रमुख अब्दुल कलामले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...