• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नवलपरासीको सम्बृद्धिका लागी यी हुन सांसद कंडेलले पेश गरेका निति तथा कार्यक्रम


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । नवलपरासी निर्वाचन क्षेत्र २ बाट निर्वाचित संघिय सांसद देवेन्द्रराज कंडेलले मङ्गलबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष भेट गरि आउदो बर्ष नवलपरासी जिल्लाको समग्र बिकासका लागी बजेट बिनियोजन गर्न कार्यक्रम पेश गरेका छन।
    आर्थिक बर्ष ०७७/०७८ का लागि नेपाल सरकारले प्रस्तुत गर्ने निती तथा कार्यक्रममा समेटिने गरी जिल्ला भित्रका एतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको भौतिक बिकास तथ सम्बर्द्धनका लागि बजेट बिनियोजनका लागि सुझाव एवं निति तथा कार्यक्रमहरु पेश गरेका हुन् । नेपाली काङ्ग्रेसले सरकारले प्रस्तुत गर्ने नंया निती तथा कार्यक्रममा नेपाली आफ्नो पार्टिको तर्फबाट प्रत्येक मन्त्रालयका लागि गठित छांया सरकारका मन्त्रीहरुले सरकारलाई सुझाव, नीति तथा कार्यक्रम पेश गर्न निर्देशन गरेको छ । सोहि निर्देशन अनुरुप छांया सरकारका तर्फ बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन छांया मन्त्री समेत रहेका कंडेलले आफ्नो नेतृत्वमा छाया राज्यमन्त्री प्रकाश स्नेही, दिब्य राज भण्डारी लगाएतको उपस्थितिमा पर्यटन मन्त्री भट्टराई समक्ष जिल्ला भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रका सुझाव एवम नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
    कंडेलले जिल्ला भित्रका एतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रहरु भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप, पण्डितपुर क्षेत्र, शक्ति पिठ पाल्ही भगवतीमाता, मदारथान बाबा क्षेत्र, बाबा बर्दगोरिया, तरगौली ताल, कोलबृक्ष क्षेत्र, शहिद पार्क लगायतका जिल्ला भित्रका एतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको भौतिक बिकास एवं सम्बर्द्धनका निमित्त बजेट बिनियोजनका सुझाव एवम् निति तथा कार्यक्रम पेश गरेका हुन् । साथै कंडेलले मङ्गलबार नै भौतिक तथा योजना मन्त्रालयमा पुगि जिल्लाको भौतिक विकास सम्वन्धी विभिन्न सुझाव एवं निति तथा कार्यक्रम पेश गर्ने छन् ।
    जिल्लाको भौतिक विकाश योजना अन्तर्गत महेश्वपुर देखी पञ्चनगरसम्मको १६ किलोमीटर बाटो स्तरन्नोती, पाल्हिनन्दन २ भक्सिपुर हुँदै रञ्जरगञ्ज पडरीसम्मको १३ किलोमीटर बाटो निर्माण, रामग्राम १६ हकुइ हुँदै रजरगञ्ज बोडर सम्मको ९ किलोमीटर बाटो निर्माण, रामग्राम १५ पुरानो हुलाकी मार्ग हुँदै रामग्राम १८ बड्गोसम्मको ७ किलोमीटर बाटो स्तोरन्ती, हकुइ देखी रामग्राम १० मञ्जरिया नन्दनताल हुँदै पाल्हिनन्दन ६ रजरगञ्जसम्म जोड्ने ७ किलोमिटर बाटो निर्माण, रामग्राम १८ देखी रुपन्देही जोड्ने महघोलोमा पक्की पुल निर्माण, सरावल २ मनरी घोलामा बांध एवं पक्की पुल निर्माण त्यस्तै सुनवल १३ बडेरा चोक देखी दक्षिणमा पर्ने सेवा सदन प्रावी घ्युडल्ला हुँदै भुमही-भैरहवा जोड्ने बाटो स्तोरन्नती लगाएतका विकास योजना सुची पेश गर्ने र क्रमश उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत जिल्लाको विकाश योजना सम्वन्धी सुझाव एवं निति तथा कार्यक्रम पेश गर्ने कंडेलका स्वकीय सचिव कमल किशोर रायमाझीले वताए ।

    Advertisement

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation