• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

आमाका तस्बिरले फेसबुक नरङ्ग्याउ


  •   बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
  • मणि भुषाल/ बुटवल ।
    आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औंषि, समस्त श्रदेह आमाहरुमा नमन।सायद जुनले पनि अामा को सुन्दरता संग प्रतिस्पर्धा गर्न नसकेर होला अामाको मुख हेर्ने दिन संधै अौंशिमै पर्छ।परदेश बाट छोराको फोन आउने दिन हो आज, बर्षौं पछि च्यातिएको सारी फेरिने दिन हो आज, अनि  आमाको तस्बिर ले फेसबुक रङ्गिने दिन हो आज ! आफ्ना सन्तान को तिरस्कार सहन नसकेर आत्महत्या गरेकि  आमाको तस्बिर भित्तामा टांसेर माला झुण्ड्याइदिने दिन हो आज।  आमा बन्ने एउटि नारिलाई जन्मिन पनि भाग्य चाहिन्छ। गर्भ मा भएकि नारि गर्भ मै मारिन्छे उस्लाइ भाग्यले जन्मिनु पर्छ अनि  आफ्न्नो भाग्यलाई धारमा राखेर सारा समाज खुःसि बनाउने कर्तब्य को बोझ बोकाईन्छ उसमा। जवानी रहुन्जेल उस्लाई राम्रो नजरले हेरिंदैन। मुनामदनको मायांलाई फ्लप पार्ने मायाको आश  देखाई गिद्ध ले झैं लुछि लुछि यौवनको प्यास मेटाउने ब्वांसाहरु लामबद्ध भएर लाग्छन उस्को पछाडि।जन्मेको छैटौं दिन मै भावि ले दुःख र कष्टहरु सहजै झेल्नु भनेर लेखिदिएको हुन्छ त्यसैले त उनी  आमा हुन। हो,आज आमाको मुख हेर्ने दिन हो ! आफ्नो थर फेरेर  आफ्नो घर फेरेर अनि आफ्नो भाग्य फेरेर अरुलाइ खुःसि बनाउने खुबि उनिमा छ र त उनी अामा हुन।र तिनै आमा को एउटा सिंगो जिबन को संघर्ष  मात्रै सिमित रहन्छ भनेर के थाहा बिचरा तिनै अभागि अामाहरुलाई।बिन्ति छ अामा का तस्बिर ले फेसबुक का भित्ता रङ्गयाएर लाइक र कमेन्ट को अपेक्षा गर्नुभन्दा अाफ्नो सन्तान पर्ति को उनको अपेक्षा बुझेर खुःसि बनाऊन सक्यौं भने भगवान खोज्दै मन्दिर धाउनै पर्दैन।कम्मर मा स्वार्थ को कन्धनि अोंठमा निस्वार्थ को लेप र अांखाले मायांको भेल बगाउंदा पनि शिरबाट दुःख को श्रिपेच कहिल्यै हटेन उनको त्यसैले त उनी अामा हुन।दिनभरि पसिनाले चोलि रुझाउंछिन अनि रातभरि अांशुले सिरानि भिजाउंछिन ।चिसो रैछ सिरानि भन्दा पोखिएछ पानी भनेर ढांट्छिन,अांखामा अांशु अोंठमा हांसो किन भनेर सोध्दा यस्तै हो बानि भनेर ढांट्छिन त्यसैले त उनी अामा हुन। महिनावारिको बेला कपडामा लागेको दागको लाजले शिर निहुराएर अपराधि झैं अांफुभित्र हिनताबोध गर्छिन ।अनि त्यहि रगत जम्मा भएर जन्मेको छोरा ले त्यिनै अामालाई बृद्धाअाश्रम मा लगेर छोड्छ अनि शिर ठाडो बनाएर हिंड्छ। हो, अाज अामा को मुख हेर्ने दिन हो।बिडम्बना त्यिनै अामाहरु बृद्धाअाश्रम मा छोरो अाउने बाटो हेरेर बसिरहेका छन।छोरो श्रिमति को खुःसि देखेर हांस्छ अनि अामा त्यहि छोरा को मुस्कुराहट देखेर मुस्कुराउंछिन,र त उनी अामा हुन।हो, अाज एउटा रातो सारी ले अामा को मुहार मा खुःसि ल्याउने दिन हो। छोराले अाज अामा को मुख हेर्ने दिन भनेर सम्झन्छ अनि अामा ले परदेस बाट छोरा को फोन अाउने दिन भनेर सम्झिन्छिन।उनलाई छोरा संग बोल्न फेरि अर्को अौंशि नै कुर्नु पर्छ।छोरो रुंदा अांफु हांसेको दिन,त्यहि दिन बाट नै शुरु हुन्छ उनी हांस्न,बिडम्बना त्यो हांसो बृद्धाअाश्रम मा गएर पछारिन्छ।तिमिलाई भोक लाग्दा अाफ्नो छाति चुसाउने,तिमी हिंड्न नसकेर लड्न लाग्दा अंगालो को साहारा दिने तिम्रि अामा हुं म।राति नराम्रो सपना देखें भने झिसमिसे मै उठेर शहर भएको तिमिलाई अतालिंदै फोन गर्ने तिम्रि अामा हुं म ।तिमिलाई क,ख सिकाएर बिद्धान बनाएं मेरो तस्बिर संधै छाति मा राखेर हिंडनु भनेर सिकाएं तर अाज मेरा तस्बिर ले फेसबुक रङ्ग्याएर तिमी कसरी बिद्धान भयौ मेरो छोरा? सेतै फुलेका केसहरु समाउंदै हिजो सम्झन्छु अनि अांखाबाट फुटेका अांशुका मुलहरु पन्छाउंदै छोरो सम्झन्छु।मलाई बृद्धाअाश्रम मा छाडेर तिमी शहर मा कसरी रमाईरहेका छौ मेरो प्रिय छोरा? तिमिलाई पनि अाफ्ना सन्तान ले मलाई जस्तै बृद्धाअाश्रम मा छाडेर बाबुको मुख हेर्ने दिन तिमिले जस्तै तिम्रा तस्बिर ले फेसबुक रङ्गयाय भने तिमी खुःसि हुन्छौ ? मेरो प्रिय छोरा अाज अामा को मुख हेर्ने दिन के तिमी यस्को जवाफ दिन सक्छौ मलाई?कहिले तिमिलाई सम्झेर रोएं,कहिले अाफ्नो हालत देखेर रोएं,जीवन जिउने दौरान मा तिमिलाई खुःसि बनाउने कोसिस पनि नगरेकि होईन तर अाज अाफ्नो भोको पेट र रुझेका अांखाहरुले अाफ्नै तस्बिर तिम्रो फेसबुक मा देखेर रोएं।यति लामो जिन्दगिको पहिलो पाईला हिंड्न मैले साथ दिएं अाज मेरो जिन्दगि को अन्तिम पाईलामा तिमी किन म संग छैनौ मेरो छोरा।

    Advertisement

    बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’
    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    बंगलादेशमा प्रधानमन्त्रीले देश छाडिन, सेनाले सरकार गठन गर्दै
    श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation