• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

निवन्ध : ‘सुतेर पनि थाकिन्छ।’


  •   बुधबार, चैत २६, २०७६ मा प्रकाशित
  • सागर बेलबासे। समय यस्तो पनि आउने रैछ,सुत्यो सुत्यो  सुत्दा सुत्दा थकै लाग्छ ।एकैछिन आराम गर्यो फेरि सुत्यो। कोरोना लाइहाल्यो भने त यो तालले ,सरकारले उपचा र गर्देला जस्तो पनि छैन,त्यहिभएर घरमै बसेर मात्र युद्द जितिन्छ जस्तो लाग्छ।सरकारको हालत नै त्यस्तै छ,अब १ सय जना बिरामी फेला परे भने त सरकार आफै बिरामी होला जस्तो पो छ त,त्यो भन्दा त आफ्नो ज्यूंको आफै माया गर्यो घरमै बस्यो।  फेरि आजकल दिनपनी के गरेर बिताउने होला भनेर सोच्दा सोच्दै दिन बित्दो रैछन भन्या।युट्युबहरुमा के भिडियो हेर्ने होला भनेर सोच्दासोच्दै,सबै भिडियो हेरिदो रैछ ,सकिन पो लाए त।दोहोर्याएर पनि कति हेर्नू?फेसबुक चलाउदा चलाउदै वाक्क लाग्छ ,च्याटिङ गर्न पनि कोहि छैनन,फेरि नचलाइ पनि के गर्नु?अब त पुरानो फोटोहरुमा कमेन्ट गरेर पनि सकाइयो,पुरानो फोटो पनि कति अप्लोड गर्नु?सबैसङ्ग कहिले र कहाँ  भेट भएको भन्ने पनि थाहा पाइयो।अब त गर्न पनि केही छ जस्तो लाग्दैन।बरु गाउँ गएका साथिहरुले मल फालेका,गहु काटेका फोटो राखिरहन्छन अब आफू कस्ले गहु काट्न लाछ भनेर खोज्न हिड्न पनि त भएन फोटो खिच्नलाइ मात्र। जताततै कुरो कोरोनाकै छ,स्वास्थ्य सामाग्री किन्दा नेताले भ्रष्टाचार गरे भनेर ठुलै बिरोध भयो।अब यि बिरोध गर्नेहरुलाइ कस्ले सिकाइदिने आपको बुटोमा कटहर फल्दैन भनेर।हुनत सरकार पनि उस्तै हो,बिरोध भयो भन्दैमा सम्झौता रद्द गर्ने त?यो बेला जनता सडकमा आउने थियनन,संसदको बैठक स्थगित थियो। सबैले बिरोध गरेपछी मलाइ बिरोध नगरी दिन बिताउन गाह्रो हुन थाल्यो।बिस्तारामा पल्टेर खुट्टाले भित्ता टेकेर सरकारलाइ गाली गरेका स्ट्याटस अप्लोड गर्न नि आनन्दै आउनी रैछ भन्या,अझ त्यो भन्दा मजा त नाङ्गो भएको सरकारको बचाउ गरेर पोस्ट हाल्नेहरुलाइ कमेन्ट्मै गाली गर्न आउदो रैछ।कमेन्ट्मै दोहोरी खेलेर दिन बित्याछन आजसम्म त।”आखा लोभी मन पापी” भन्छन कोठामा बस्दाबस्दा ज्यान पाट्टेर यसो आङ तान्न परो भनेर चोकमा निस्केको मामाले लट्ठी हातमा लिएर पहरा दिदै रैछन,दह्रै आङ तानियो।यो भन्दा त राजा नै ठिक भन्दै गणतन्त्रप्रती घृणा जाग्न थाल्या छ मलाइ नि।अब राहत बाड्न जान हुन्थ्यो ,कसैले बोलाउन्नन खै,फेरि राम्रो फोटो खिच्ने मोबाइल पनि छैन।अझै कति दिन यस्तो बन्द हुनेहोला?बन्द त ठिकै छ कि के गरेर दिन बिताउने होला?अब बाकी रहेको भन्या टाउकोको कपाल गन्न हो।बन्दको बेलामा साथिहरुको धेरै याद आउने,एकदिन दस रुपैयाको सय मिनेटवाला प्याक लिएर मेसैसित साथिहरुलाइ फोन गरियो।एउटाको घरमा नेट रैनछ रातभरी अनलिमिटेड प्याक लिएर दिनभरी सुत्दो रैछ,अर्कोले कोप्चेरां बसेर ऐंसेलु खादै छु भन्थ्यो गाउँ रैछ मोरो।लास्टै झ्याउ लाएर यसो बुक हेर्छु भनेर बस्या के थिए परीक्षा सर्न सक्ने सम्भाबना रहेको खबर आयो,अब कहिले हुने परिक्षालाइ अहिले नै पढेर भुल्नलाइ किन पढ्नु भन्ने छ मनमा। बरु कोहि आए त लुडो खेल्दै बस्न हुथ्यो।

    Advertisement

    बुधबार, चैत २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation