• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

कपिलवस्तु कोरोना अपडेट: ६ सय ९० जना क्वारेन्टाइनमा


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुमा सोमवार साझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएको छैन । साझ सम्म १० पालिकाले तयार गरेको ९ सय ७७ क्वारेन्टाईन बेडमा ६ सय ९० जना रहेका छन । हाल सम्म ७ सय ९१ जना क्वारेन्टाईनमा रहेकोमा १ सय १ जना घर फर्किसकेका छन । १९ जना महिला समेत क्वारेन्टाईनमा अझै छन । त्यस मध्ये एक जना महिलासंग काखे बच्चा समेत रहेको प्रशासन कर्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । एक जना आईसुलशेनमा छन । स्वाब परिक्षणको रिपोटै अझैः आएको छैन । कोरोनाको त्रासका कारण यशोधरा गाउपालिका– ६ की ३६ बर्षिैया कलामुन निशाले सोमबार बिहान अकालमा ज्यान गुमाउनु परेको मृतक महिलाका परिवारको गुनासो छ । रुघा ज्वरो खोकी आए पछि उनलाई तौलिहवा स्थित डाक्टर जाबेदको क्लिनका उपचार गर्न आईबार ल्याईएको थियो । अली बढी बिसन्चो भए पछि त्यहाबाट उनलाई कपिलवस्त अस्पताल लगिएको थियो । बढी बिसन्चो भए पछि उनलई सामान्य उपचार पछि भैरहवा मेडिकल कलेज उपचारकालागि लगियो। मेडिकल कलेजले उनलाई भर्ना गर्न मानेन । त्यहाबाट भीम अस्पताल लगीयो । त्यहाबाट पनि फर्कार्इृयो । बाध्य भएर परिवारले कालामुनलाई फैरी रातारात तौलिहवा अस्पताल ल्याए । सोमवार बिहान कलामनुको ज्यान गयो । वडा अध्यक्ष श्याम नारायाण पाण्ेडयले ज्वरोले थलिलएकी बिरामीले अस्पतालको चक्कर काटदा काटदै ज्यान गुमाउनु पर्यो । कोरोना कै त्रासका बिच अरु थुप्रैले उपाचार नपाई मृत्यु हुने निश्चित रहेको उनले बताए । जिउदो भगवानकारुमा रहेका डाक्टर कोरोनाका कारण आफै असुरक्षित महसुस गरी ज्वरो रुखा खोकी लागेका बिरामीलाई चेकजाच गर्न मान्दैनन । यसले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या समेत बढदै गएको छ ।

    Advertisement

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation