• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

निजी अस्पताललाई रास्ट्रियकरण गर्न भन्दै विद्यार्थी नेता श्रेष्ठले दिए ६ सुझाब


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) को शुभेच्छुक बिध्यार्थी संगठन अनेरास्वबियुका केन्द्रीय सदस्य सुमन श्रेष्ठले निजी अस्पताललाई राष्ट्रीयकरण गर्नुपर्ने माग गरेका छन। नेपाल र सारा बिश्व नै कोरोना भाइरसले आक्रान्त बनाइरहेको बेला देशका ठुला एवं साना निजि अस्पतालहरुले सेवा प्रदान गर्नुको साँटो ताला लगाएर बस्ने त्यस्ता अस्पतालहरुको लाइसेन्स रद्द गर्दै सरकारले रास्ट्रियकरण गर्नुपर्ने बताएका हुन । नेता श्रेष्ठले आईतबार सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै (कोभिड १९) कोरोना भाइरसलाई नियन्त्रण, न्यूनीकरण एवं यसबाट नेपाल र नेपाली जनताले बिजय हासिल गर्नका लागि विभिन्न पक्षहरुलाइ ६ बुँदे सुझाब समेत दिएका छन।

    Advertisement

    बिद्यार्थी नेता सुमन श्रेष्ठका ६ बुँदे सुझाब जस्ताको त्यस्तै हेर्नुहोस।

    * महामारीको यस बिपत्तिको घडिमा सरकार एव राज्यले नेपाल र नेपाली जनतालाइ बचाउनका लागि अझ अत्यावश्यक स्वास्थ्य सामग्री प्रयाप्त रुपमा ल्याउने।

    * कोरोना भाइरसलाई रोकथाम गर्नका लागि सरकारले खडा गरेको कोषमा सर्बप्रथम केन्द्र, प्रदेश र स्थानिय सरकारका रास्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु एवं जनप्रतिनिधिहरुले कम्तिमा १ महिनाको तलब नैतिकताका आधारमा सहयोग गर्नुपर्छ। त्यसैगरी सरकारका मातहतका सबै तहका कर्मचारीको १ महिनाको तलब पनि सहयोग स्वरुप काटनुपर्दछ भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुलाइ भने बढाएर दिनुपर्छ।

    * यस्तो महामारीको बेला भस्टाचार जस्तो घृणित एव लज्जास्पद कार्य गर्ने जो कसैलाइ पनि छानबिन गरि कानुनी दायरामा ल्याउनुपर्छ।

    * यस महामारीमा सरकारलाइ सहयोग तथा हातेमालो गर्नु हामी सबैको दायित्व हो तसर्थ संचारकर्मी एवं मिडियाकर्मिहरुले पनि नकारात्मक भन्दा सकारात्मक कोणबाट सुचना एवं समाचार सम्प्रेषण गर्नुपर्छ।

    * कोरोना भाइरसले आक्रान्त बनाइरहेको बेला देशका ठुला एवं साना निजि अस्पतालहरुले ताला लगाएका छन र खोलेका केही निजि अस्पतालले सेवा प्रदान गरेका छैनन। त्यस्ता प्रकारका निजि अस्पतालहरुको लाइसेन्स रद्द गर्दै सरकारले रास्ट्रियकरण गर्नुपर्छ।

    *कोरोना भाइरसबाट नेपाल र नेपाली जनताले बिजय हासिल गर्नका लागि राजनितिक दलहरु प्रती समान धारणा पैदा गर्दै सरकारलाइ सहयोग गर्नुपर्छ।

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation