• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

बिकाश गर्दै गरौंला, वडाबासीलाई भोकै बस्न दिन्न : वडाध्यक्ष गिरि


  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी राजेश बिक दैनिक मजदुरी गरेर जिविको पार्जन गर्छन् । उनका साना साना २ बच्चा छन् । लक-डाउनले गर्दा अचेल उनले कतै मजदुर गर्न पाएका छैनन् । दैनिक मजदुरी गरेर छाक टार्ने बिकको परिवार अहिले भने खुसी छ । वडा कार्यालयले बितरण गरेको खाद्यान्न बुझ्दै बिकले भने वडा सरकारले हाम्रो मर्म बुझ्यो, वडाध्यक्षलाई धेरै धेरै धन्यबाद छ, सधै प्रगती भएको देख्न पाउँ ।उनी जस्तै अति बिपन्न तथा मजदुर हरुलाई लमही नगरपालिका वडा नम्बर ७ ले एकद्वार प्रणाली मार्फत शुक्रबार खाद्यान्न बितरण गरेको छ । अभिलेख रहने गरि वडा अन्तरगतका अति बिपन्न तथा मजदुर हरुको २ सय ३ घर परिवारलाई खाद्यान्न बितरण गरिएको हो । दैनिक मजदुरी गरेर साँझ बिहानको छाक टार्ने अति बिपन्न तथा मजदुरहरुको भोक मेटाउन वडा कार्यालले बिपद ब्यबस्थापन शिर्षकको बजेट बाट ७५ क्विन्टल चामल बितरण गरेको हो । त्यस्तै ३ सय ५० किलो नुन, ३ सय ५० किलो दाल र ३ सय ५० लिटर तेल बितरण गरिएको छ । १ घरपरिवार लाई २५ किलो चामल, एक लिटर तेल, एक/एक किलो दाल र नुन बितरण गरिएको वडा ७ का वडाध्यक्ष मोहन गिरीले जानकारी दिए ।काम नै गर्न नपाएर भोक भोकै बस्नुपर्ने बाध्यता श्रृजित हुन थालेपछी भोक टार्नकै लागि वडाध्यक्ष गिरीले वडा अन्तरगतका बस्तिहरुमा अाफै पुगेर खाद्यान्न बितरण गरेका हुन् ।कोहीपनि भोकभोकै बस्न नपरोस भन्दै वडाका सबै बस्तिहरुमा एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि राहत वितरण गरिएको वडाध्यक्ष गिरिले जानकारी दिए । खाद्यान्न बितरण गर्दै वडाध्यक्ष गिरिले कोहीपनि भोकै बस्नुपर्ने बाध्यता श्रृजित नहुने बताए । उनले वडाको बिकाश निर्माणका बजेट काटेर भएपनी वडाबासीको भोक टार्न तत्पर रहेको जानकारी दिए । “वडामा बिकाश निर्माणका बजेट छन्, मेरा वडाबासीलाई भोकभोकै बसेको हेर्न सक्दिन म वडाध्यक्ष गिरीले भने-पछि बिकाश गर्दै गरौंला, पहिला ज्यान बचाअौँ ।” साबधानी अपनाउँदै घरभित्र बस्न र केही समस्या परे सोझै अाफुलाई सम्पर्क गर्नपनि वडाध्यक्ष गिरीले सम्पुर्ण वडाबासी हरुमा अपिल गरेका छन् ।वडाबासी सँगै वडा ७ मा अाएर लकडाउनमा परेका २३ जनालाई पनि खाद्यान्न बितरण गरिएको हो । ९ जना भारतिय नागरिक र १४ जना रोल्पाबाट अाएका ब्यक्तिहरु लाई खाद्यान्न बितरण गरिएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख अातिथ्यमा खाद्यान्न बितरण गरिएको हो । केसीले हरेक नागरिकको खान पाउने अधिकार रहेको भन्दै सरकार भोक टार्नमा सदैब तयार रहेको बताए । लमही उपप्रमुख देवका बेलबासे, समाजबादी पार्टीका नगर ईन्चार्ज किशोर कुमार घर्ती मगर, वडा सदस्यहरु लगायत उपस्थित थिए ।

    Advertisement

    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation