• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

स्वर्गद्वारी नगरपालिकामा २० लाखको कोरोना कोष स्थापना


  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
  • प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले कोविड -१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागी राहत कोष स्थापना गरेको छ । विपद व्यवस्थापन समितिको खातालाई यस कोषको रुपमा प्रयोग गर्ने गरि नगरपालिकाले २० लाख रुपैयाँ जम्मा गरेको नगरपालिका मेयर नेत्र बहादुर रोकाले जानकारी दिनुभयो । साथै सहयोग गर्न चाहाने जो कोहिले पनि यहि खातामा आफ्नो सहयोग जम्मा गर्न सक्ने नगरप्रमुख रोकायले बताउनु भयो । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ र वडा नम्बर १ को कार्यालय भवन निर्माणको लागि विनियोजित एक करोड रूपैया मध्य भवन निर्माण गर्दाको ८० लाख रूपैयाँ खर्च हुने र बाकी रहेको बीस लाख रुपैयाँ यस कोषमा जम्मा गरेको हो ।
    व्यवस्थित तथा सुरक्षीत बसाइँको व्यवस्थापन गरि बसेको कार्यपालिका बैठकले नगरपालिका भित्र क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई खाना नास्ता खर्च पनि दिने भएको छ। क्वारेन्टाइनमा बसेका प्रत्येक नागरिकले दिनको रू २ सय ५०को दरले १४ दिन सम्मको रू ३ हजार ५०० खाना खर्च पाउने भएका छन । यसैगरी नगरपालिकाभित्र बिहान मजदुरी गरि साझ खाने , खाद्य संकट परेका विपन्न परिवारलाई नगरपालिकाले खाद्य राहत वितरण गर्न थालेको छ । चार जना सम्म सदस्य संख्या रहेको एक परिवारलाई नगरपालिकाले तत्कालको अवस्थामा २५ केजि चामल,२ केजि दाल १लिटर तेल,१ केजि तरकारी स्वरुप सोयाबिन ,१ केजि नुन र १ पोका वेसार प्रदान गर्ने भएको छ र चार जना भन्दा बढी सदस्य रहेको परिवारलाई संख्या अनुसार राहत वितरण गर्ने स्थानीय सरकारका प्रवक्ता तिलक सुनारले जानकारी दिनु भयो । नगरपालिकाभित्र त्यस्ता खाद्य संकट परेका मजदुर तथा विपन्न परिवारले वडा अध्यक्षलाई सम्पर्क गरि नगरपालिका मार्फत राहत लिन सक्ने नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनु भयो ।

    Advertisement

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation