• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ७. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ८. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ९. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लक–डाउनका कारण अलपत्र नेपालीलाई भारतीयको भोजन


  •   मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
  • काठमाडाैं। भारतको विभिन्न स्थान (दिल्लीबाट आएका अधिकांश) बाट नेपाल फर्कंदा सीमामा अलपत्र परेका नेपालीलाई सीमावर्ती भारतीयले भोजन दिन थालेका छन्।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमाबाट मालवाहक गाडीबाहेक आवतजावत पूरै ठप्प छ। बजार र पसल पनि बन्द छन्। लकडाउन भए पनि अनेक उपायबाट नेपाली घर फर्किन नेपाल-भारत सीमामा आइरहेका छन्। रोजगारीका लागि भारतका गएका नेपाली अझै फर्कने क्रममा छन् । सीमा पुगेका केहीसगँ थोरै रकम छ भने केही बेखर्ची भइसकेका छन्।बालबच्चासहित घर पुग्ने आसमा दिल्लीबाट सीमामा आइपुगेका नेपालीलाई भोकै देखेपछि स्थानीय भारतीयले भोजनको व्यवस्था गरेका हुन्। भोजन वितरणमा भारतीय सुरक्षाकर्मीले पनि सघाएका छन्। नौतनवाका सीओ राजुकुमार साव र महाराजगन्जका उप जिल्ला अधिकारी जसधीर सिंह पनि नेपालीलाई खाना वितरण, व्यवस्थापनमा खटिएका छन्।लकडाउनले दिल्लीमा अलपत्र परेका आफ्ना बासिन्दा ल्याउन उत्तार प्रदेश सरकारले दिल्लीमा एक हजार बस पठाएको थियो। सोही बसमा घर फर्किने आसमा नेपाली पनि नेपाल-भारत सीमामा आइपुगेका हुन्। सीमावर्ती भारतीय बजार सुनौलीको बसपार्कमा करिब ३ सय ७० नेपाली अलपत्र छन्। यीमध्ये करिब २५÷३० जना शनिबार राति आएका हुन् भने बाँकी आइतबार राति आएका हुन्। उनीहरु विभिन्न जिल्लाका छन्। सोमबार दिउँसो २ बजेसम्म उनीहरुलाई मुलुक प्रवेश अनुमति दिइएको थिए।  ‘भारतको विभिन्न सहरबाट आएका नेपाली अहिले सीमावर्ती भारतीय बजारमा छन्,’ रूपन्देहीको इलाका प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर इश्वरी अधिकारीले भने, ‘हालसम्म उनीहरुलाई मुलुक प्रवेश गर्न दिन हामीलाई निर्देशन आएको छैन।’ सीमामा नेपालीलाई अलपत्र र भोकै देखेपछि खाना खुवाउन थालेको भारतीय बजार सुनौली नगर पञ्चायतका सभासद गुफरान खानले बताए। ‘नेपालीहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्,’ उनले भने, ‘समस्यामा परेर टाढाटाढाबाट राति आइपुगेका नेपालीहरुलाई बिहानसम्म भोकै बसेको देखेपछि हामीले खाना खुवाउन शुरू गरेका होँ।’उनले थपे, ‘वर्षौंदेखि हामी दुई देशका नागरिकबीच सम्बन्ध रहँदै आएको छ। आज हाम्रो देशमा रहेका नेपाली नागरिक समस्यामा परे भनेर हामी भाग्ने होइन सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले अघि बढेका हौँ।’ आइतवार पनि सीमामा अलपत्र परेका नेपालीलाई नेपाल र भारत दुवै देशका स्थानीयले संयुक्त खाना खुवाएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

    Advertisement

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation