• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

राप्तीमा नदिजन्य पदार्थको धमाधम उत्खनन्


  •   आइतबार, चैत १६, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ।देश यतिबेला कोरोना भाईरसले गर्दा संकटमा छ।लकडाउनले गर्दा अत्याबस्यक बाहेक सबै बन्द छन् । तर, क्रसर ब्यबसायीहरु भने नदिजन्य पदार्थ उत्खनन्मा ब्यस्त छन् । दाङ्गको गढवामा हुलाकी सडक निर्माणको नाममा धमाधम नदिजन्य पदार्थको अबैध उत्खनन् गरिएको छ । नेपाल सरकारले दाङ्गको काँलाकाटे देखि पश्चिमतर्फ करिब ४० किलोमिटर हुलाकी सडक चौडा गर्दैछ । अहिले लकडाउन भएसँगै उक्त सडक निर्माण कार्यपनि रोकिएको छ । तर, त्यही सडक निर्माण कार्यमा प्रयोग गर्ने भनी नदिजन्य पदार्थ उत्खनन् गरि क्रसर उद्योगमा डम्पिङ्ग गरिएको छ। लकडाउनको अवज्ञा गर्दै गढवामा नदीजन्य वस्तुको उत्खनन् गरिएको हो । क्रसर उद्योगले राप्ती नदीमा दुई ओटा स्क्याभेटर प्रयोग गरेर नदीजन्य वस्तुको अवैध उत्खनन् गरेको पाइएको हो। लकडाउन भएको मौका छोपेर गढवा गाउँपालिका वडा नं. ५ मा रहेको समृद्धी क्रसर उद्योगमा नदीजन्य वस्तुको उत्खनन् गरेको भेटीएपछी गाउँपालिकाले उत्खनन् बन्द गराएको छ । तर, उत्खनन्मा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिइएको छैन्। गाउँपालिकाका अध्यक्ष सहजराम यादवले तत्काल प्रहरीलाई खबर गरि प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिन निर्देशन दिएपनी प्रहरीले पक्राउ भने गरेको छैन । “मैले थाहा पाउने बित्तिकै प्रहरीलाई अनुरोध गरे, काम रोकिएको छ तर पक्राउ गरिएको रहेन छ अध्यक्ष यादबले भने-यस बिषयमा म बुझ्छु, कसैलेपनि चोरी निकासी गर्न पाउँदैन ।”बिहान ईलाका प्रहरी कार्यालय गढवाको टोली पुग्दा उत्खनन् रोकिएपनि दिउँसो फेरि उत्खनन् गरिएको पाईएको छ । पत्रकारको टोली राप्ती नदिमा पुग्दा उही गतिबिधि देखिएको हो । पत्रकार पुग्दापनी राप्तीमा छरिएर रहेका सवारी साधानलाई क्रसरमा बोलाई काम बन्द गरियो। मुलुक संकटमा परेको बेला पनि यसरी अवैध काम गरेको देखेपछी गाउँपालिका अध्यक्षलाई स्थानियले फोन गरी जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरत सिँह राँठौरले भने नदिजन्य पदार्थको उत्खनन् बैधानिक रहेको बताए । “उत्खनन् गरिएको नदिजन्य पदार्थ हुलाकी सडकमै प्रयोग हुन्छ, अहिले डम्पिङ्ग गर्न नसके पछि अभावले गर्दा काम रोकिने अबस्था अाउन सक्छ प्रहरी प्रमुख राठौरले भने-पूरा मेनपावरको अाबश्यक छैन, ड्राईभरको काम मात्र हो, त्यही किसिमको उनिहरु सँग स्वीकृती छ ।“उनले जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयको अनुमतीबाट उत्खनन् गरिरहेको जानकारी दिए । प्रदेश नम्बर ५ को कार्यबिधीमा नदिजन्य पदार्थ उत्खनन् का लागि स्थानिय सरकारले स्वीकृत दिन मिल्ने भनी लेखिएको छ । जसका लागि समन्वय समिती र जिल्ला प्रशासन कार्यालयको कुनै किसिमको हक अधिकार देखिदैन ।कार्यबिधि अनुसार गौरबको योजनामा स्क्याभेर प्रयोग गर्न अनुमती भएपनी क्रसर उद्योगमा डम्पिङ्ग गर्न नमिल्ने स्पष्ट छ, त्यहीपनि देशनै लकडाउन भएको समयमा उत्खनन् गर्नु कतिको जायज हो? यसतर्फ स्थानिय सरकारको ध्यान जान जरुरी छ । उता जिल्ला प्रशासन कार्यालय दाङ्गका प्रमुख गोबिन्द प्रसाद रिजालले नदिजन्य पदार्थको उत्खनन् अनुमतीका लागि स्थानिय सरकारको अधिकार भित्र पर्ने जानकारी दिए । उत्खनन् गर्नुस भनेर हामीले कसैलाई भनेको छैन, उक्त कुरा हाम्रो अधिकार भित्रपनि पर्दैन सिडिअो रिजालले स्पष्ट पारे । उनले भने अबैध उत्खनन् नै छ भने कारबाही गर्नुस भनेर जानकारी अाएको खण्डमा हामीले कारबाही चाहिँ गर्छौ, तर त्यस किसिमको जानकारी अाएको छैन ।

    Advertisement

    आइतबार, चैत १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...