• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

जोखिममा स्वास्थ्यकर्मी, फ्लोरेन्सले गर्यो गास बासको व्यवस्था


  •   बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । कोरोना भाईरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै यतीबेला जोखिममा छन् । भाईरससँगै लडिरहने भएकाले उनिहरु जोखिममा देखिएका हुन् । स्वास्थ्यकर्मीको स्वास्थ्यका लागि पनि अस्पताल प्रशासनले उच्च सतर्कता अपाउन जरुरी देखिन्छ । त्यसैले दाङ्गको लमही स्थित फ्लोरेन्स अस्पताल प्रालिले अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी हरुलाई अब अस्पतालमै रहने गरी खान र बस्नको व्यवस्था मिलाएको छ ।विगत चार बर्ष देखि २४ सै घण्टा सेवा सञ्चालमा रहेको फ्लोरेन्स अस्पतालले विश्व्यापी रुपमा महामारी बनेको कोभिड १९ बाट बच्न र बचाउँनका लागि कार्यरत स्वास्थ्यकर्मी हरुलाई यस्तो ब्यबस्था गरेको हो । दिनरात बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले मंगलबार देखि सबै कर्मचारीलाई अस्पतालमा खान बस्नको व्यवस्था मिलाएको अस्पतालका प्रबन्ध निर्देश डा. पुष्प भुसालले जानकारी दिए ।अस्पताल काम गर्ने चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएकाले कोरोना संक्रमणको उच्च जोखिम भएको र घरमा जाँदा परिवारका अन्य सदस्यहरु पनि त्यसको जोखिममा पर्ने भएकाले अस्पतालमै बस्ने व्यवस्था मिलाइएको हो । अस्पतालमा कार्यरत ३ जना एमबिबिएस डाक्टरहरु सहित सबै विभागमा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरुलाई साविकको ड्युटी समय अनुसार काम गर्ने गरि अस्पतालमा बस्ने व्यवस्था मिलाईएको छ । साथै उनीहरुले आवश्यकता अनुसार आफनो ड्युटी नभएको समयमा पनि बिरामीहरुको उपचारमा खटि सेवा दिने अस्पतालले जनाएको छ ।यस्तै अस्पतामा आउने सेवाग्राहीलाई अस्पताल गेट बाहिर साबुन पानीले हात हात धोई सेनिटाईजर लगाएर तापक्रम मापन गरेर अस्पताल भित्र प्रवेश गर्न व्यवस्था मिलाएको छ भने उक्त कार्य अस्पतालका कर्मचारीमा पनि लागु गरिएको छ ।यस्तै अस्पतालले सात दिन देखि बिदेशबाट आउने व्यक्तिहरुको आ–आफनो टोल छिमेकीमा खोजी गरि उनीहरुको स्वास्थ्य अवस्था अनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल अस्पतालमा कार्यरत चिकित्सकहरु डा.पुष्प भुसाल ९८५७६३१००६, डा. रगनसिंह थापा ९८६०९३३०५९ र डा.अजमेरि खान ९८०५४०७९६६ नम्बरमा सम्पर्क गरी स्वास्थ्य परामर्शका लागि आग्रह गरेको छ । यस्तै लामो समयदेखि फ्लोअपमा रहेका बिरामीहरुले आफुले सेवन गर्दै अाईरहेको औषधीहरुलाई निरन्तरता दिन र आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पतालमा नआइदिनुहुन अस्पतालले अनुरोध समेत गरेको छ ।

    Advertisement

    बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...