• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

दाङमा कांग्रेस नेता स्व. खुम बहादुर खडकाको शालिक शिलन्यास


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा नेपाली काँग्रेसका नेता तथा पुर्ब गृहमन्त्री स्वर्गीय खुम बहादुर खड्काको शालिक राखिने भएको छ । सोमबार काँग्रेसका महामन्त्री तथा पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले शालिक निर्माणका लागि शिलन्यास गरेका हुन् ।
    पुर्ब पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ अमिलिया बजारको चौकमा शिलन्यास गरिएको हो । शालिक निर्माणका लागि नेपाली काँग्रेस क्षत्र नम्बर १ दाङ्गले सँयोजन गर्नेछ । शिलन्यास कार्यक्रम पश्चात् अायोजित शभालाई सम्बोधन गर्दै महामन्त्री खड्काले सबैको प्रेरणाको स्वरुप रहेका स्व. खुम बहादुर खड्काको सिद्दान्त, बिचार र समर्पन लाई जनता माझ प्रस्तुत गर्न नसकिए त्यो अन्याय हुने धारणा राखे।स्वर्गीय अात्माको अन्तिम चिरशान्तीका लागि भएपनी उनको बिचार र सिद्दान्त अनुरुप अबको काँग्रेस चल्नुपर्ने बताए । खड्काको सिद्दान्तलाई पछ्याउँदै काँग्रेस अघि बढेपछी मात्र सफल हुनेपनि महामन्त्रीको भनाई छ । अधिनायकवाद बर्तमान सरकारले जनतालाई निरास बनाएको भन्दै महामन्त्री खड्काले स्व. खड्का जिवित भईदिएको भए जनताले खुसीको अनुभूति गर्न पाउने बिश्वास दिलाए । उनले स्मरण गर्दै भने पार्टीको अनुशासन लाई प्राथमिकता दिने पहिलो नेता हुनुहुन्थ्यो, छरिएर हैन जहिले एकता भएर बढ्नुपर्छ भन्दै अाफै डोय्राएर हिड्नु हुन्थ्यो, उहाँको देहान्तले काँग्रेसलाई ठूलो क्षति पुगेको छ ।प्रमुख अतिथी समेत रहेका महामन्त्री खड्काले अर्को फरक प्रसँगमा बोल्दै पछिल्लो समय काँग्रेसमा भित्रि समस्याका कारण हार ब्यहोर्नु परिरहेको र जसको समाधान अापसी छलफल बेगर नहुने धारणा राखे । “काँग्रेस सँग जनताको गुणासो छैन, हाम्रो व्यवहार र अाँचरण सँग गुणासो छ खड्काले भने-काँग्रेस सच्चिनु पर्ने अबस्था अाएको छ ।”त्यस्तै प्रतिनिधि शभा सदश्य डिला पन्त सँग्रौलाले खुम बहादुर खड्काको अभाबमा अहिले काँग्रेस अभिभाबक बिना चलिरहेको बताईन । खुम बहादुरको पालामा महिला पुरुष दुबै बराबर रहेको स्मरण गर्दै सँग्रौलाले पछिल्लो समय बिस्तारै महिलालाई पछाडी धकेलिदै गरेको प्रती गुणासो पोखिन् । हिन्दु राष्ट्र मुद्दा छोडेर नै अाज काँग्रेस देशको दोस्रो पाटी भएको सँग्रौलाको ठहर छ ।नेपाली काँग्रेस दाङ्गका जिल्ला शभापती कृति बहादुर खड्काको शभाध्यक्ष तथा काँग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काको प्रमुख अातिथ्यमा सम्पन्न शभामा स्व. खुमबहादुरका छोरा अनुराग खड्का, क्षत्रिय सभापतीहरु जगत बहादुर खड्का,भुप बहादुर डाँगी, भेषराज पाण्डे, पुर्ब जिल्ला कार्यसमिति सचिब कमल किशोर घिमिरे, प्रदेश शभाका पुर्ब उम्मेद्वार हरु जानकीलाल बस्नेत, भरत न्यौपाने, पुर्ब साँसद शुसिला चौधरीले अा- अाफ्नो भनाई राखेका थिए । कार्यक्रममा पुर्ब सँचार तथा राज्यमन्त्री तप्त बहादुर बिष्ट, पुर्ब साँसदहरु राजु खनाल, बुद्दीराम भण्डारी, प्रदेश सभा सदश्यहरु अर्जुन कुमार श्रेष्ठ, डिल्ली चौधरी, दाङ्गका पुर्ब सभापतीहरु मोहनलाल वली, घनश्याम रेग्मी, बिरकेश्वरी गौतम, गेहेन्द्र गिरी, डढेल्धुरा पार्टी शभापती कर्ण बहादुर मल्ल, पुर्ब मन्त्री दिपक गिरी लगायतका बक्ताले स्व. खड्कालाई स्मरण गर्दै उनको उच्च प्रशंसा गरेका थिए ।सोही अबसरमा स्व. खड्काको शालिक निर्माणका लागि विभिन्न सँघ संस्था, ब्यक्तीगत तथा क्षेत्रिय कमिटिहरुले अार्थिक सहयोग गर्ने भनी वचन बद्दता गरेका छन् । १ बर्षकै अबधीमै शालिक राखिने कार्यक्रम सम्पन्न हुने दाङ्ग क्षत्र नम्बर १ का शभापती भेषराज पाण्डेले जानकारी दिए । सो अबसरमा विभिन्न पार्टीमा रहेका १ सय २० जना कार्यकर्ताले काँग्रेसमा प्रबेश गरेका थिए । कार्यकर्तालाई प्रमुख अतिथि, जिल्ला शभापति लगायत अन्य अतिथि हरुले फुल माला अबिरले स्वागत गरेका थिए ।नेपाली काँग्रेस दाङ्गका सदस्य कमान सिँह भारतीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन काँग्रेस दाङ्गका जिल्ला सचिब शँकर डाँगीले गरेका थिए ।

    Advertisement

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...