• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

काँग्रेसले भन्यो, ‘कार्यकारी रोकिए त्यस्को जिम्मेबार मेयर, उपमेयर’


  •   आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवा गर्ने पक्षमा नेपाली काँग्रेस लमही नगर समिति पनि देखिएको छ ।नेपाली काँग्रेस लमही नगर समितिका शभापती शिव प्रसाद चौधरीको हस्ताक्षरित बिज्ञप्तीमा सो कुरा उल्लेख छ । केही दिनदेखी नगरपालिका भित्र देखिएको कर्मचारी बिबाद प्रती समितिको ध्यानाकर्षण भएको भन्दै बिगत देखीनै जिम्वेवार पक्षले ध्यान नदिँदा अहिले यो अबस्था श्रृजना भएको बताईएको छ । अाफै कर्मचारी भएर अन्य कर्मचारीको मनोबल घटाउने, हतोत्साही गराउने, अपमान जनक व्यबहार गर्ने, बिना कारण सरुवा गर्ने, धम्की दिने यस्ता कृयाकलाप हरु कार्यकारीबाट हुने गरेको भन्दै नगर समितिले पनि उनको सरुवाको माग गरेको हो ।कार्यकारीको सरुवाका लागी लमही नगर अन्तर्गतका ४५ जना जन प्रतीनिधि हरुले फागुन ६ गते गरेको निर्णयको समर्थन गर्दै नगरसमितिले पनि कार्यकारी डाँगीको यथासिघ्र सरुवा गराउन माग गरेको छ । मेयर कुलबहादुर केसी, उप-मेयर देवका बेलबासे र वडा नम्बर ५ का वडा अध्यक्ष बिम बहादुर केसीले कार्यकारीको सरुवा गराएर कर्मचारी र जन प्रतीनिधिको आवाजलाई सम्मान दिनुहुने छ भन्नेमा बिश्वस्त छौँ, बिज्ञप्तीमा भनिएको छ ।यदि आलटाल गरेर फेरिपनि गेहेन्द्र डाँगीलाई रोकि काम काज गर्न लगाएमा यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार मेयर, उपमेयर र वडा ५ का वडाध्यक्षले लिनुपर्ने बिज्ञप्ती मार्फत चेतावनी दिईएको छ । त्यस्तै नेपाल निजामती कर्मचारी युनियन (सँघ) जिल्ला कार्यसमिति घोराहीले पनि जवरजस्ती सरुवा सहमती लिन बाध्य पार्ने तथा कर्मचारी बर्खास्तको कुराले सँस्थाको ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल निजामती कर्मचारी युनियन (सँघ) दाङ्गका अध्यक्ष बामदेब शर्माको हस्ताक्षरित बिज्ञप्तीमा सो कुरा उल्लेख छ ।त्यस्तै साविक स्थानिय निकाय अस्थाई/करार तथा ज्यालादारी कर्मचारी हक, हित प्रबर्धन समिति दाङ्गले पनि बिज्ञप्ती मार्फत सेवा प्रवाहको क्रममा भएका विभिन्न कमि कमजोरीको सम्पुर्ण दोष शाखा कर्मचारी माथी थोपारी अाफु निर्दोष बन्ने काम हुनु भनेको सिँगो कर्मचारी प्रतिको अपमान हुने बताएको छ । कुनैपनि बहानामा कर्मचारी सरुवा गर्ने, राजिनामा दिनका लागि दवाव दिने, सेवाबाट बरखास्त गर्ने जस्ता कार्य रोकियोस् यदी त्यसो भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्वेवार नगरपालिका स्वयम् हुने अध्यक्ष शुसिला शाह र सचिब किरण पोख्रेल द्वारा हस्ताक्षरित बिज्ञप्ती मा भनिएको छ ।

    Advertisement

    आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...