• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सरकारले एमसिसि पास गर्दैनः नेता पोख्रेल


  •   मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान।नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लिलामणी पोख्रेलले मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एकसीसी) नेपालको हितमा नभएको बताएका छन् । मगंलवार नयाँ बजार जुर्मिमा भएको कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य पोख्रेलले सो कुरा बताएका हुन् । ‘सम्झौता राष्ट्रहित विपरित छ ।’उनले भने,‘यसले नेपाललाइ फाइदा कुनैपनि हालतमा गर्नै सक्दैन् ।’ अमेरीकाले नेपाललाइ उपलब्ध गराउने भनेको सहयोग नेपालको पक्षमा नभइ अमेरीकाकै फाइदाका लागी भएको उनको भनाइ छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानले आयोजना गरेको नेपालको सन्दर्भमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एकसीसी) यथार्थता र आवश्यकता विषयीक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोख्रेलले एमसीसीका चार पक्षमा नेपाल छर्लगं हुनुपर्ने तर्क राखे । एमसीसीलाई अन्तराष्ट्रिय सन्धि मानिनु देखी अमेरिकाले आफु सुरक्षित हुनका लागि एण्डोपेसेफिक नियोकको लागि एमसीसीलाई अगाडि सार्नु गलत छ । नेता पोख्रेलले एसीसी नेपालको पक्षमा नभएको र यसलाइ नेकपा सरकारले कुनैपनि हालतमा पास नगर्ने अडान लिए । ‘एकदुइ जना नेताहरुले बोल्दैमा केहि हुदैन्, नेकपा सरकार नेपाली जनताको भावना अनुसार चल्छ ।’उनले भने,‘ पार्टीले यस विषयमा आफ्नो विचार राख्नको लागि कसैलाइ कुनै अवरोध गर्दैन् ।’कार्यक्रममा पुर्व सांसद दिपकराज केसी, नेकपा मसालका प्रवक्ता ज्ञामुराम न्यौपाने, मोहन गिरी लगाएतले आफ्नो भनाइ राखेका थिए । बिद्युत र सडकको बिकासमा एमसीसीले लगानी गर्ने योजना छ । नेपालमा ३ सय किलोमिटर का ५ वटा सडक र ३ सय ८ किलोवाट विद्युत प्रशारण गर्ने एससीसीले सम्झौतामा उल्लेख छ ।

    Advertisement

    मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation