• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

असल नागरिक निर्माण गर्ने गहना हो शिक्षा: पुर्व सभाषद पुन


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। संविधान सभाका पुर्व सभाषद नर बहादुर पुन (निरजले) शिक्षा असल नागरिक निर्माण गर्ने महत्वपुर्ण गहना भएको बताएका छन । पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीको ५९ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसलाई सम्वोधन गर्दै उनले यस्तो बताए । नेपालमा पितृ सतात्मक प्रचल हावी हुनुले उल्लेख्य प्रगति गर्न नसकेको भन्दै नेपाल सरकार र आम अभिभावकले शिक्षा क्षेत्रमा गरेको लगानीको विद्यार्थीले सहि सदुपयोग गरि सुन्दर भविष्य निर्माण गर्नु पर्ने पुनले धारणा राखे । देशको भविष्य र सुन्दर अनि सभ्य समाज निर्माण गर्ने जिम्मा विद्यार्थीको हातमा रहेको भन्दै कस्तो शिक्षा आर्जन गर्ने र कुन बाटो तय गरि भविष्य निर्माण गर्ने भन्ने विषयमा विद्यार्थी जानकार हुनुका साथै लगनशिल र मेहनेती हुनु पर्ने पुनको भनाई छ । शिक्षा बिना समाजको परिकल्पना गर्न नसकिने भन्दै सबै अभिभावक, शिक्षक, विद्यालय प्रशासन शैक्षिक गुणस्तर अभिवृद्विमा केन्द्रित हुनुपर्ने उनले बताए । सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, प्रशासकीय अधिकृत तुल बहादुर वि.क, गलकोट नगर कार्यपालिका सदस्य तथा महिला जागरण केन्द्रका अध्यक्ष राधिका पुन, यवडा अध्यक्ष तिलक घर्ती मगर, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देबेन्द्र खत्री, पुर्व प्रधानध्यापक खिम बहादुर खडकाले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यालयका चन्दादाताहरु, अक्षयकोषकर्ताहरु, जग्गादाताहरुलाई फूल माला अबिर, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । विद्यालयले लामो समय विद्यालयमा अध्यापन गरि अहिले अन्य विद्यालयमा सरुवा भएका ४ जना शिक्षकलाई विदाई समेत गरेको छ । निवर्तमान प्रधानध्यापक खिम बहादुर खडका, शिक्षक गणेश अधिकारी, कृष्ण रेग्मी र भक्त बहादुर काउचालाई भव्य विदाई समेत गरेको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस पाण्डवखानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालको अध्यक्षता, विद्यार्थी दिल श्रीसको स्वागत मन्तव्य र शिक्षक राजु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...