• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

जनजाति सम्मेलनकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुन


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल,बुटवल । अखिल नेपाल जनजाति सम्मेलन रुपन्देहीको दाेस्राे जिल्ला अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएकाे छ। अधिवेशनले नारायण पुनकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति र ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेकाे छ। जस्काे उपाध्यक्षमा हरि राहादि, सचिव प्रेम थापा, सहसचिव कर्ण बहादुर थापा, काेषाध्यक्षमा अमृता पुन र सदस्यहरुमा बिमल कुमार श्रीस, दिपक घर्ती, मिना पुन, भिम बहादुर थापा छन। बैकल्पिक सदस्यहरुमा हाेम बहादुर काउचा, नरेन्द्र श्रीनेट, खुम बहादुर थापालाई चयन गरेकाे छ भने सल्लाहकारहरुमा भिम बहादुर सिजापति, केशर राना, थान बहादुर पुनलाई चयन गरेकाे छ।अधिवेशनलाई सम्बाेधन गर्दै जनजाति सम्मेलनका केन्दिय महासचिव राम बहादुर बुढाले सरकारले पिछडिएका, लाेप उन्मुख जाती र जनजातिहरुलाई संरक्षण नगरेकाे आराेप लगाउदै उनिहरुको संरक्षण गर्न सरकारलाई सुझाव दिनुभयाे।सरकारी कार्यलयहरुमा मातृभाषा नभएका कारण आदिवासी तथा जनजातिहरुलाई समस्या परेकाे भन्दै बुढाले सरकारी कार्यलयहरुमा मातृभाषाकाे प्रयाेग गर्दै बिद्यालयहरुमा समेत मातृ भाषा पठनपाठन गराउनुपर्ने बताउनु भयाे।

    Advertisement

    कार्यक्रमलाई प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी, राष्ट्रिय जनमाेर्चा रुपन्देहीका सचिव टान बहादुर केसी र अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष गणेश गाैतमले शुभकामना मन्त्वय राख्नु भएकाे थियाे। कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्दिय सचिवालय सदस्य दुर्गानाथ खरेल, जनजाति सम्मेलनका केन्दिय उपाध्यक्ष एल बि राना, केन्द्रीय सदस्य राम बहादुर जि एम, राम बहादुर पुन, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उधाेग व्यापार संघ रुपन्देहीका सचिब गंगालाल सापकोटा, अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सराेजमान सिंह, जातिय समता समाजका जिल्ला अध्यक्ष दिल प्रसाद बिक, अखिल नेपाल महिला संघ रुपन्देही अध्यक्ष भानु जिसी, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि कमला बञ्जाडे, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सदस्य टेकराज भुसाल लगायतको उपस्थित रहेकाे थियाे।

    कार्यक्रम अखिल नेपाल जनजाती सम्मेलन रुपन्देही जिल्ला अध्यक्ष बिमल कुमार श्रीसकाे अध्यक्षता, जिल्ला उपाध्यक्ष भिम बहादुर सिंजापतीकाे स्वागत र खगेन्द्र श्रीसकाे सञ्चालन सम्पन्न भएकाे थियाे।

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...