• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

युवक संघकाे मेचीमहाकाली अभियान रुपन्देहीमा


  •   मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल। राष्ट्रीय जनमोर्चाको शुभेच्छुक संगठन अखिल नेपाल युवक संघले सञ्चालन गरेको मेची-महाकाली खबरदारी अभियान’ ले आज रुपन्देहीजिल्लाका विभिन्न ५ स्थानमा काेण सभा सम्पन्न गरेकाे छ। संघले‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्ध अभियान चलाएको हो।

    Advertisement

    अभियानले मंगलबार रुपन्देहीको मुर्गिया, नयाँगाउ, बेल्वास, बुटवलको राजमार्ग चाैराह र ट्राफिक चाेकमा कोणसभा सम्पन्न गरेकाे छ । काेण सभालाई सम्बाेधन गर्दै अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशाेर घिमिरेले नेपालमा समृद्धीको बाधक भष्ट्रचार भएको ठोकुवा गर्नुभयो। दुई तिहाईको सरकारले समृद्धीको वकालत गरे पनि मुठ्ठी भरका कार्यकर्ता र आफन्तलाई मात्र भएको भन्दै सरकारी,अदालत, मालपोत कार्यालय,नगरपालिका यसै गरि सम्पुर्ण वडा कार्यालयहरुमा भष्टचार बढ्दै गएकाे र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भ्रष्टाचारका बिषयमा मौन रहंदा भष्ट्रचारीलाई सहयोग पुगेको उहाले तर्क गर्नुभयो।काेण सभालाई प्रदेश नं ५ का सांसद तारा जिसी​ युवक संघका महासचिव कृष्णराज पाण्डे, सचिब भक्त बिक, काेषाध्यक्ष भिमसेन बम, राष्ट्रिय जनमाेर्चा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, राजमाे प्रदेश ५ का काेषाध्यक्ष गणेश गाैतम,राजमाे रुपन्देहीका सह-सचिब रुक बहादुर पराजुली, नेकपा (मसाल) रुपन्देही जिल्ला प्रबक्ता नारायण जिसीले सम्बोधन गर्नुभएको थियाे । सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए। कोणसभाको सञ्चालन केन्द्रीय सदस्य बरुणध्वज मल्ल र डम्बर खड्काले गर्नुभएको थियाे।
    माघ १५ गते महेन्द्रनगर देखि सुरु भएकाे खबरदारी अभियान माघ २९ गते झापामा पुगेर समापन हुने युवक संघले जानकारी दिएकाे छ।

    मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation