• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन

खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न

प्युठानमा वर्षा र बाढीले क्षती

नेपालगन्जमा मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त

सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन

लोकप्रिय समाचार

  • १. सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  • २. बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया सुरु

  • ३. अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन

  • ४. राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै भनाभन

  • ५. “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ” — रिमाल

  • ६. ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

  • ७. परवानीपुरदेखि पटेलनगरसम्म जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव

  • ८. प्युठानमा अलपत्र योजनाप्रति सरोकार समाजको ध्यानाकर्षण

  • ९. लुम्बिनी सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • १०. गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु। शिवराज नगरपालिका वडान १ वडा कार्यालयले वडा भित्र रहेकका स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण गरेको छ । वडाको वार्षिक कार्यक्रम अन्तरर्गत १० जना स्वयमसेविकाहरुलाई दराज वितरण गरिएका वडा अध्यक्ष जगत वहादुर जिसीले बताउनुभयो । आम नागरिकहरु सग प्रत्यक्ष रहेर काम गर्ने स्वंयसेविकालाई आवश्यक सामाग्री राख्नको लागी दराज प्रयोग गर्न जिसीले आग्रह गर्नुभयो ।
    वडा कार्यालयमा भएको एक कार्यक्रमका विच वितरण गर्दै गाउँ गाउँको वास्तविक अवस्था स्वयमसेविकाहरुलाई थाहा हुने भएकोले वडा समितिलाई जानकारी गराउनुपर्ने बताउनभयो । निशुल्क रुपमा सामाजिक क्षेत्रमा काम गर्ने स्वयमसेविकाहरु लाई वडाले प्रोत्साहन गर्न यस वर्ष विभिन्न कार्यक्रम अघि सारेको बताउनुभयो ।
    शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले अन्य क्षेत्रको तुलनामा यस स्वास्थ्य चौकी सग आवद्ध स्वेयमसेविकाहरुले उल्लेखनीय काम गरेको भन्दे प्रशंसा गर्नुभयो । स्वास्थ्य सस्थालाई संचालनको लागी स्वेयमसेविकाको महत्वपुर्ण भुमीका हुने भएकोले आम नागरिकलाई सुचना प्रवाह समेत उनीहरुले गरिरहेको बताउनुभयो । शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले सरकारले स्वेयसेविकाहरुको कामलाई मुल्याङकन गर्नुपर्ने बताउनुभयो

    Advertisement

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त
    राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु
    सरुमारानी–३ पूर्णखोप सुनिश्चित वडा घोषित
    कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला
    लुम्बिनी प्रदेश सरकारद्वारा १४ वटै अस्पताल विकास समिति विघटन
    लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

    लोकप्रिय

    • १.
      सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    • २.
      बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया

    • ३.
      अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन

    • ४.
      राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै

    • ५.
      “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ

    • ६.
      ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

    भर्खरै

    • १.
      तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन

    • २.
      खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

    • ३.
      ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

    • ४.
      सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

    • ५.
      प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    • ६.
      प्युठानमा वर्षा र बाढीले क्षती

    • ७.
      नेपालगन्जमा मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

    • ८.
      प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation