• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

राप्तीका वडा वडामा हात्तीपाइले रोग निवारण कार्यक्रम


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ १३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका भित्रका ९ वटै वडाहरूमा सोमबार देखि हात्तीपाइले रोग निवारण बारे वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले ५ नम्बर वडाबाट अभियान सुरू गरेको हो । कार्यक्रममा स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मी नारायण राउतले २०११ देखि दाङमा अाैषधी खुवाउने कार्यक्रम सञ्चालन गरे पनि सर्वसाधारणको गलत बुझाइका कारण औषधी नखाइदिदा दाङ जिल्ला फेल हुँदै अाएको बताए । उनले दाङको राप्ती गाउँको वडा नम्बर ८ मा ११ जना व्यक्तिहरूमा परजीवी देखापरेको र अाैषधी सेवनमा पनि कमजोर रहेको बताए । जसका कारण वर्षेनी अाैषधी खुवाउनु पर्ने बाध्यता रहेको बताए । उनका अनुसार राप्ती गाउँपालिकामा कुल ६७ प्रतिशतले मात्र अाैषधी सेवन गरेका छन।यता अभियानलाई सफल बनाउन यस वर्ष राप्ती गाउँपालिकामा ३० जना स्वास्थ्यकर्मी सहित स्वमसेविका परिचालन गर्ने र अाैषधी सेवनबाट कहि कसैलाई असर गरे उपचारका लागि २४ सै घण्टा डाक्टरको व्यवस्था मिलाइने बताइएको छ । त्यस्तै,सिसहनियाँ स्वास्थ्य चाैकीका प्रमुख धनबहादुर खड्काले हात्तीपाइलेको अाैषधी सेवन, यस्को लक्षण र बच्ने उपाए बारे जानकारी गराए । नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।
    हात्तीपाइले (फाईलेरिया) रोग निवारण राष्ट्रिय कार्यक्रम अन्तर्गत माघ २५ गते देखि स्वास्थ्यकर्मीहरुद्वारा आम नागरिकलाई औषधी सेवन गराउने कार्य सुरु हुदैंछ ।
    हात्तीपाइले रोगको निवारणमा प्रयोग हुने औषधीहरुका साथै (डी. इ. सी.) अल्बेन्डाजोलका बारेमा सहभागीलाई उनले जानकारी गराएका थिए ।
    हात्तीपाइले फाइलेरिया सरुवा रोग हो ।यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ वर्षपछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधीलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । सरकारले हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै अाएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालका ६१ वटा जिल्लामा हात्तीपाइले रोगको सक्रमण छ । हालसम्म १२ करोड मानिस यो रोगबाट संक्रमित भइसकेका छन् ।

    Advertisement

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...