• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

गाउँमै निशुल्क ल्याव सेवा सुरु


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। कपिलवस्तुको शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको छ । शिवराज नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीले १५ प्रकारका बिरामीको स्वास्थ्य परिक्षण गर्न ल्याव संचालनमा ल्याएको हो । सोमवार एक कार्यक्रमको आयोजना गरी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी द्धारा ल्याव सेवाको उद्धघाटन गरिएको हो । स्वास्थ्य चौकीले ५ प्रकारका रोगको निशुल्क परिक्षण गर्ने जनाएको छ । विपन्न समुदायलाई लक्षित गरी खकांर ,क्षयरोग,मलेरिया एचआईभी र गर्भवती महिलाको रक्तअल्पताको जाँच निशुल्क गरिने वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । सिबिसि,टिसि,डिसि,ईएसआर,ब्लड गृप,भिडिआरएल,सुगर,युरिकेसिड, लगाएतको जाँच कम शुल्कमा गरिने सापकोटाले बताउनुभयो ।
    सामान्य जाँच गर्न पनि निजि क्लिनिकमा जानुपर्ने वाध्यता हटेको प्रदेश संसाद अर्जुन केसीले बताउनुभयो । देशमा अन्य विकास सगैं स्वास्थ्यलाई सरकारले विशेष ध्यान दिएको जिकिर गर्नुभयो । शिवराज नगरपालिकामा अस्पताल नहँुदा नागरिकहरुलाई धेरै समस्या भएको भन्दै यसमा प्रदेश तथा स्थानिय सरकारले पहल गरिरहेको जनाउनुभयो । अहिले जग्गा नहुँदा अस्पताल बनाउन नसकेको भन्दै अव जग्गा ब्यावस्थापन पश्चात नगरमा अस्पताल निर्माण हुने दाबी गर्नुभयो ।
    कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नागरिकहरु सरकारी स्वास्थ्य संस्था भन्दा निजि मेडिकलहरुमा जाने क्रममा बढेकोले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । ल्याव सेवाले नगरका नागरिकहरुलाई सहज हुने विश्वास गर्दै आफु स्वस्थ्य हुनुपर्ने जिकिर गर्नुभयो । कृषि पेसा गर्ने समुदायको बाहुल्यता रहेको शिवराज नगरपालिकामा कम शुल्कमा स्वास्थ्य परिक्षण हुने भएकोले सेवा लिनुपर्ने बताउनुभयो । उक्त ल्याव संचालनका लागी फेयरमेडको विशेष सहयोग रहेको बताइएको छ । कार्यक्रममा कपिलदेव खनाल,अजय थापा,कृष्णकुमार चौधरी,ईश्वरी पाण्डे,बलराम मरासिनी फेरमेडका तुलसीराम खनाल लगाएतले शुभकामना दिएका दिए ।

    Advertisement

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation