• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

जनताका चाहना र बिकासका अपेक्षा पुरा गर्न प्रतिबद्ध छु : आशुतोष कुमार सिंह


  •   आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
  • कपिलवस्तु – बिहानैदेखि स्थानीयवासीका घरमै भेटिन्छन उनी । सुख दुखका कुरा गर्छन । स्थानीयलाई बिकासका निम्ति अभिप्रेरित गर्छन । हाँस्छन अनि हसाउछन पनि उत्तिकै । साँघुरा गल्ली , धुलौटे बाटो अनि पिछडिएका समुदायका अव्यवस्थित बस्तीमा उज्यालो र्पुर्याउन तल्लीन छन उनी । ठूूला तर बिकासले नछोएका सडक अझ आकर्षक बनाउने उनको सपना छ । जिम्मेवारी धेरै छन । त्यसैले ब्यस्त छन, अहोरात्र खट्छन तर पनि भन्छन, जनताका चाहना र बिकासका अपेक्षा पुरा गर्न प्रतिबद्ध छु । म थाक्दिन । कपिलवस्तुको सदरमुकामको दक्षिण पूर्वमा स्थित शुध्दोधन गाँउपालिकाको सिमा क्षेत्रमा रहेको वडा नंम्बर ५ हथिहवा क्षेत्रको सकृय र पृथक स्वभावका वडाध्यक्ष हुन आशुतोष कुमार सिंह । उनको बिकासप्रतिको लगाव र कार्यशैली अनुपम बनेको छ । स्थानीसँग उनको बिकासका योजनामा र वडाका अन्य जनसहभागिताका कार्यक्रममा लोभ लाग्दो सहकार्य भेटिन्छ । वडाका सम्पूर्ण बासिन्दा वडाले संचालन गर्ने सबै कार्यमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्ने आशुतोष भन्छन “यसले जनताका मनमा बिकासप्रतिको चाहमा मोह बढ्दै जान्छ ।” योजना निर्माणमा स्थानीयको सहभागिता बढ्छ । जनप्रतिनिधिले इमान्दारिपूर्वक स्थानीय तहमा सकृय हुने हो भने जनताले महसुस गर्न सकिने धेरै काम हुन सक्छन भन्ने उदाहरण शुध्दोधन ५ मा देख्न सकिन्छ । आव ०७५र०७६ को रु १ करोड बजेटबाट वडाको बिकासका लागि सिंहको योजना छनौट बिधि आकर्षक ल्याए । स्कूल देखि गाँउ सम्म कालोपत्रे निर्माण, बिभिन्न सडक बिस्तार, सिंचाइ समुह निर्माण गरि बोरिङ, वडाका मुख्य चोकमा सोलार बत्ती जडान, खानेपानी ट्युबवेल बितरण र वडा स्वास्थ्य कार्यक्रम संचालन गर्ने गरि गरिएको बजेट बिनियोजन वडामा खुशी लहर बनेको छ ।
    त्यस्तै वडामा महिला, बालबालिका, दलित, मधेसी, मुस्लिम, पिछडा बर्ग, आदिवासि र जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रमसमेत वडामा बिनियोजित शिर्षकमा अटाएका छन । सडक तथा कल्भर्ट निर्माण, मन्दिर , मस्जिद , सडकको स्तरोन्नति, बिभिन्न सडक मर्मत योजना बजेट बिनियोजनका प्राथमिकतामा रहेका छन । जनताले बिकासको अपेक्षामा बिश्वास सहित निर्वाचित गराएकाले जनबिश्वासमा आहात हुने काम आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने अठोट लिएका सिंह अहोरात्र वडा बिकासमा प्रतिबद्ध छन । हिजो के भएको थियो मेरो लागि सरोकार छैन तर आज यस वडामा जे हुन्छ त्यो पारदर्शीतापुर्वक हुन्छ सिंह भन्छन, “जनताको बिश्वास र चाहना वडा बिकासमा मेरो मार्गनिर्देशिका हुन ।”
    वडाको समुन्नत बिकासमा आफू कटिबद्ध रहने उनले सपथ लिएको बताए । सिंह वडामा स्वस्थ र स्वच्छ वडा अभियान अन्तर्गत वडालाई खुला दिशामुक्त वडा घोषणा गर्न सफल भएका छन् । सरसफाइसम्बन्धी चेतनाका लागि उनि आफै घर घरमा पुग्छन । स्वच्छ, सफा र हरियाली नमुना वार्ड बनाउने संकल्प लिएका आशुतोष भन्छन, “मेरो प्रतिज्ञा हो कि म यो वडालाई गाउँपालिकाकै नमुना वाड बनाउन संकल्पित रहनेछु । जनताको कर, जनताकै उपभोग भन्ने मन्त्र लिएर हिडेका उनी वडा सुरक्षा सवालमा चिन्तित छन । योजना अनेकौं छन सिंह सँग साथै ती योजनाको सम्पन्नताको लागी दृढ पनि उत्तिकै छन् उनी । मेरो सपना सबै पुरा हुन्छन । आशुतोष भन्छन , हेर्दै जानुस शुध्दोधन गाँउपालिकाको वडा नंम्बर ५ नमुना बन्छ ।

    Advertisement

    आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation