• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

‘पार्टीका बिभागहरुमा मनोनित होइन निर्वाचन गरौ’ : नेता शाह


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले बिभागहरु पार्टीको महत्त्वपूर्ण अंग भएको बताएका छन। उनले यस्ता कुरामा मनोनीत भन्दा पनि महाधिबेसनबाट निर्वाचित हुनुपर्ने तर्क गरेका छन।

    Advertisement

    आज सामाजिक संजालमा आफ्ना धारणा राख्दै पुर्व उपाध्यक्ष शाहले विभागको जिम्मेवारी संबंधित बिषय बस्तुको बिज्ञलाई दिनुपर्ने पनि सुझाव दिएका छन।

    पुर्व उपाध्यक्ष शाहले सामाजिक संजालमा सार्वजनिक गरेको धारणा यस्तो थियो:

    नेपाली कांग्रेसका बौद्धिक नेता आदरणीय नरहरी आचार्य ज्यू को निवाशमा पछिल्लो पटक कांग्रेस भित्रको बिबाद र यसको निराकरण लाई बिषयबस्तु बनाएर छलफल भएछ।शारदा भाऊजुको फ़ेसबुक मार्फत थाह भयो।त्यहा उपस्थित हुन नपाए पनि त्यो वैचारिक छलफलको लागी मैले आफुलाइ नजिक पाए। २ दिन अगाडि अरनिको टेलीभिजनमा ब्यकत मेरा बिचारहरू संग मिल्ने धारणाहरू पनि त्यहा पाए त्यसैले एक बिषयमा आफनो सानो धारणा राख्न चाहेको छु –

    बिषय – हो नेपाली कांग्रेसका बिभागहरू बारे।

    बिभागहरू पार्टीको महत्वपूर्ण अंग हुन यिनले पार्टीको बिबिध बिषयमा धारणा र नीति कार्यक्रम बनाउने काम गर्नु पर्ने हो तर गिरिजाबाबु ,शूशिल दा र अहिले शेरबहादुर देऊवाको कार्यकालमा पनि बिभाग गठनमा बिबाद देखियो। बिभागहरूले आफनो काम गर्न पाएनन।

    जसका कारण कांग्रेस मुद्धा विहीन कार्यक्रम बिहीन पार्टी जस्तो देखीएको छ ! कांग्रेस भित्र बिचार मन्थन , मुद्धागत राजनीति मृतप्राय छ।त्यसैले मेरो सुझाव छ अब यो बिभागको कुरालाई मनोनीत होईन महाधिबेसनबाट निर्वाचित गर्नु पर्छ सदस्य समेत।यसो भयो भने बिषयबस्तुका बिज्ञ जानकारहरूले सम्बन्धित बिभागमा ठाऊ पाउने छन र पार्टीका बिभागहरूले आफनो उद्देश्य अनुसारको काम गर्न सक्ने छन। आशा छ नरहरि दाई कहाँ मात्र होईन कांग्रेस भित्र वैचारिक र मुद्धागत राजनीतिमा बिश्वाश राख्ने देशभरका सम्पूर्ण साथीहरू कहाँ यो बिषय पुगोस र आगामी महाधिबेसन मार्फत मूर्तरूप लीने दिशामा छलफलको लागी अगाडि बढोस।जय नेपाल !

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation