• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • ९. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • १०. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

‘बिदेशीको मन राख्न लादिएको संघियता नेपालमा फेल भइसक्यो’ : खडका


  •   आइतबार, पुष २०, २०७६ मा प्रकाशित
  • माधव खनाल, प्युठान । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्काले नेपालमा बिदेशिको मन बुझाउनको लागि जबरजस्ती लादिएको संघियता असफल भैसकेको कुरा बताउनु भएको छ।

    Advertisement

    प्युठानको मल्लरानी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्युठान जिल्ला अध्यक्ष समेत रहनुभएका खड्काले बर्तमान सरकारले देसको सिमा मिचिएको वास्ता नराखी कानमा तेल हालेर बसेको आरोप समेत लगाउनु भयो । यस्तै कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा प्रदेश न ५ का अध्यक्ष बोम बहादुर खत्रीले बर्तमान सरकारलाई कम्युनिस्टको सरकार भनेर भन्न पनि लाज लाग्ने दिन आइसकेको टिप्पणि गर्नुभएको छ। यस्तै कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज राना, उपाध्यक्ष सरिता जिसि, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, जातिय समाता समाजका केन्द्रिय सदस्य रुमान नेपालि, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य खगा राना, अखिल छैठौंका रमेश बिक लगायतले मन्तव्य दिनुभएको थियो। साथै सोही भेलाले सुर्य बहादुर नेपालीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँकमिटी समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा डोर प्रसाद पोख्रेल, सचीव जीवन केसी, कोषाध्यक्ष पबित्रा पोख्रेल, सदस्य हरुमामा क्रमशः कमल पौडेल, रुमान केसी, रुमान नेपाली, भुमा जिएम, गणेश जिसि, सत्यमोहन राना, आत्मराम केसी, भक्त बहादुर भट्ट, वसन्त केसी, गिरिराज पौडेल, बोदिप्रसाद पोख्रेल, शोब बहादुर नेपाली, ओबबहादुर पुन, तेजबहादुर श्रेष्ठ, बोमबहादुर पुन, सरस्वती थापा, दामोदर शर्मा, भरत श्रेष्ठ, उजेली बिक, नारायण पाण्डे, चेतबहादुर पुन, सीता पुन र एक स्थान रिक्त रहेको समिति गठन गरेको छ ।

    भने कार्यक्रम सुर्य बहादुर नेपालीको अध्यक्षता जीवन केसीको स्वागत र कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो

    आइतबार, पुष २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • २.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ३.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ४.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ५.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ६.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ७.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ८.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...