• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

फेरि त्यो गर्जेनी घटना नदोहोरियोस…….


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन, प्युुुठान। आज भन्दा १५ वर्ष अघि प्युठानलाई मात्र होईन सिंगो देशलाई स्तब्द बनाउने गरि गर्जेनीमा बेहुला बेहुली सहित जन्ती बोकेको बिहे बस दुर्घटनाग्रस्त भएको थियो । २०६१ माघ ८ गते दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारी गाँउ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । गाँउनै रित्तो हुने गरी भएको दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका थिए ।
    माण्डवी गाँउपालिका वडा नं. १ मा पर्ने गर्जेनी बस दुर्घटनास्थलमा आजभोली पनि घुम्ती साँघुरो र ठूला खाल्डाखुल्डीकै कारण पुनः दुर्घटनाको जोखिम बढाएको छ । दुर्घटनास्थलमा माण्डवी नदी किनार पट्टि वाल भत्कीएको, सडक छेउको डिभाइडर, ढुङ्गा जाली भत्कीएको अवस्थामा छ । प्यूठान प्रवेश गर्ने नयाँ सवारी चालकले गर्जेनीमा पुग्दा खाल्डाखुल्डी बचाउने निहुँमा सवारी साधन खोलामै फाल्न सक्ने जोखिम उत्पन्न गराएको प्यूठानका सवारी चालकहरु बताउँछन । “सडकको छेउतिरको पक्की भाग समेत भत्किएको छ ।” यात्रुवाहक बसका रात्री सेवाका चालक शुरेस नेपाली (टाईमपास) ले भने, “तिखो मोड अनि खाल्डाखुल्डी त्यहाँ सचेततापुर्वक मोड काट्नुपर्दछ ।” यथासिर्घ सडक मर्मत तथा छेउपट्टीको भागमा ठूलो वाल लगाउन समयमै ध्यान दिनुपर्ने चालक टाईमपासले बताए ।
    घटना भएपछि मात्र तात्तीने संस्कारबाट माथि उठ्नुपर्ने नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए । “ह्दयबिदारक घटनालाई भुल्न खोज्दा र त्यहाँ पुग्दा पुनः ताजगीपन देखापर्दछ ।” टारी गाँउका स्थानीय समेत रहेका सुवेदीले भने, “दुर्घटनास्थल सडकको अवस्था दयनिय छ ।” सम्भवत् नेपालकै ठूलो जन्ती बस दुर्घटना भएको ठाँउमा सामान्यतया सडक चौडा बनाउने, खाल्डाखुल्डी पुर्ने, मोड कटिङ्ग लगाएत अन्य केहि नयाँ काम हुन नसकेकोमा सुवेदीले चिन्ता व्यक्त गरे ।
    तात्कालीन जिल्ला विकास समितिले गर्जेनी बस दुर्घटना छानविन समिति समेत गठन गरेको थियो । हालका वरिष्ठ अधिवक्ता समेत रहेका रामेश्वर सुवेदी नेतृत्वको टोलीले दुर्घटनाको कारण तथा सुझाव सहितको छानविन प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनबारे हालसम्म सम्वन्धित तथा सरोकारवाला निकायले कुनै चासो एंव कार्यान्वयनमा ध्यान नदिएको सुवेदीले बताए । “राज्यनै बेखबर भएपछि कस्ले के गर्ने ।” सुवेदीले भने, “दुर्घटनास्थलको एरियामा कुनै बदलाब आउन सकेन यो बिडम्वना हो ।”

    Advertisement

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation