• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

छनोट भएका बिधार्थीहरुको भर्ना रोकीएपछि नेबि संघले जनायो आपत्ती


  •   शनिबार, पुष १२, २०७६ मा प्रकाशित
  • हेटौडा। हालसम्म पनि छनोट भएका बिधार्थीहरुको भर्ना प्रकृया अबरुद्ध भइरहेको घट्नाप्रति नेपाल बिधार्थी संघ वन संकाय हेटौडा तथा कटारीले गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
    कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाले शैक्षिक सत्र २०७६।७७ का लागी सञ्चालन हुने वन विज्ञान स्नातक तहमा विद्यार्थी भर्नाका लागी पौष ५ गते प्रवेश परिक्षा तथा नतिजा प्रकाशन समेत गरेको थियो। मेरिट शुचि अनुसार हेटौंडा तथा कटारी क्याम्पस तर्फ अध्ययन गर्न चाहाने बिधार्थीको भर्ना कार्यक्रमका लागी सुचना प्रकाशित गरेको थियो।

    Advertisement

    हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै नया भर्ना कार्यक्रम चलिरहेको बेलामै क्रियासिल विद्यार्थी संगठनसग कुनै छलफल नगरी नयाँ भर्ना कार्यक्रमलाई अवरुद्ध पार्ने गरी वन संकायका सबै कक्षमा तालाबन्दि गरीदा समेत क्याम्पस प्रशासन निरीह बन्नुले बिधि ,बिधान र नियमको खील्ली उढेको नेबि संघको ठहर छ । बिज्ञप्तीमा आफु अनुकुलको नियम पद्धती खोज्ने संस्कारको पक्षमा नेबिसंघ कदापी नरहने र पुर्बनिर्धारीत मुल्यमान्यता बिपरीत गएमा नेबिसंघका हर सदश्यहरु जस्तोसुकै कदमका लागी तयार रहेको चेतवानी दिइएको छ ।आफनो निकटको इन्सीच्युटका बिधार्थी छनोट भएनन भनेर गरीने आन्दोलनको कुनै तुक नरहेको नपाल बिधार्थी संघ वन संकाय हेटौडा तथा कटारी इकाइले बताएका छन । ब्यक्तिगत लहडकोआन्दोलनको पछि लागेर बिश्वबिधालयका पदाधिकारीहरु सति जान नहुने उनिहरुको भनाइ छ । संकायका डिन ,उपकुलपति तथा भर्ना समिती नियम,बिधि र अधिकार भित्र बस्न र अनाआबश्यक चलखेल नगर्न नेबि संघको चेतावानी थियो । नेबि संघ जहिले पनि पद्धती र नितिको हिमायती भएको भन्दै कसैको ब्यक्तिगत स्वार्थमा लागेर भर्ना समितीको पुर्बनिर्धारीत बिधिलाइ मान्दिन भन्नु हास्यासपद रहेको उनिहरुको भनाइ छ ।प्राथमिकताक्रमलाइ नमान्ने भन्दै वन संकाय हेटौडामा नेकपाका बिधार्थी संगठनले सबै कक्षमा तालाबन्दी गरेका छन । तालाबन्दीले नियमीत पठनपाठन तथा स्नातक अन्तिम बर्षका बिधार्थीको इन्टर्नसिप तथा स्नाकोत्तर प्रथम बर्षको परीक्षा अन्यौलमा परेको वन संकायले जनाएको छ ।

    शनिबार, पुष १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation