• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

सुनिलसमृति गाउपालिकामा गर्भवती आमासंग उपाध्यक्ष कार्यक्रम सुरु


  •   शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
  • राजेश समर्पण, रोल्पा । जिल्लाको सुनिलस्मृति गाउँपालिकामा गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम शुक्रवार देखि शुभारम्भ भएको छ ।

    Advertisement

    गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दै अव कुनै पनि नागरिक आर्थिक अवस्था कमजोर भएर आफ्नो स्वास्थ्य जाँच गर्नबाट बन्चित हुनु नपर्ने बताउनुभयो । नेपाल सरकारबाट निःशूल्क प्राप्त हुने सेवा सुविधा बाहेक अन्य लाग्ने शेवा सुविधा अव सम्पूर्ण गाउँपालिकाले व्यहोर्ने समेत बताउनुभयो। अव स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई गाउपालिकाले आठ प्याकेट आयोडिन नुन र पाँच वटा हात धुने सावुन समेत उपलब्ध गराउने अध्यक्ष घर्तीले बताउनुभयो । गर्भवती महिलाले अनिवार्य चौथो महिना र नौ महिनामा गरिने भिडियो एक्सरेलाई पनि पूर्ण रुपमा निःशूल्क गरिएको उहाले जानकारी दिनुभयो । गर्भवती महिलासँग उपाध्यक्ष तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत करिव छ लाख बरावरको रकममा यो कार्यक्रम लागु गरिएको अध्यक्ष घर्तीले बताउनुभयो कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीले भन्नुभयो । हिजोका दिनहरुमा घरमा बच्चा जन्माउने आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने गरि घरमै बच्चा जन्माउने परिपाटीलाई अन्त्य गर्नका लागि यो कार्यक्रम ल्याइएको हो, त्यसैले सवै गाउँवासिहरुले गाउँपालिकाबाट उपलब्ध सेवा सुविधाको धेरै भन्दा धेरै फाईदा लिन आग्रह गर्नुभयो।

    कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, वडा नम्वर ४ का वडा अध्यक्ष गञ्ज क्षेत्री, सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. प्रकृति भट्टराइ र स्वास्थ्य संयोजक मोतिम आलमले  शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रमको सञ्चालन स्वास्थय सह संयोजक सावित्रा कुमारी थापाले गर्नुभएको गाउँपालिकाका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation