• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

अनेरास्ववियू जिल्ला कमिटी गुल्मीको एकता टुंगियो


  •   शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू जिल्ला कमिटी गुल्मीको एकता टुंगिएको छ । साविकको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी) र साविकको नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको आपसि समझदारीमा एकता प्रक्रिया टुंगो लागेको हो ।
    दुवै संगठनका अध्यक्ष राजेन्द्र विक्रम कुँवर र भरत चन्द संयोजक रहने गरी ३३ सदस्यिय जिल्ला कमिटीको गठन गरिएको छ । जसमा अहिले २५ जना रहेका छन् भने बाँकी आठजना पछि मनोनित हुने संगठनले जनाएको छ ।
    एकीकृत भएसँगै अनेरास्ववियूले संगठन विस्तार अभियानलाई पनि तिब्रता दिने जनाएको छ । मदन आश्रित स्मृति भवनमा सम्पन्न जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले आगामी माघ १५ गतेसम्म जिल्लाका सबै माध्यमिक विद्यालय तथा क्याम्पसमा इकाई कमिटी गठन गर्ने निर्णय गरेको छ ।
    त्यसका साथै तोकिएको समयमा सम्भव भए स्थानीय तहमा अधिवेसन गरी नेतृत्व चयन गर्ने र सम्भव नभए माघ १५ पछि जिल्ला कमिटी सचिवालयको बैठकले स्थानीय तह र जिल्ला अधिवेशनको मिति टुगां लगाउने निर्णय गरेको छ । हरेक स्थानीय तहमा इकाई कमिटी गठन र अधिवेसन गर्न जिम्मेवारी समेत तोकिएको अनेरास्ववियूका संयोजक चन्दले जानकारी दिए ।
    वैठकले प्रत्येक जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यले मासिक रुपमा लेबी संकलन गर्ने, ०७७ सालको भित्तेपात्रो प्रकाशन गर्ने तथा संगठन विस्तारको अभिलेख पठाउने र अध्यावधिक गर्ने पनि निर्णय गरेको छ । सचिवालयले संगठन विस्तार संचालन प्रक्रियामा सहजताको लागि विभिन्न विभाग गठन गरेको थियो ।
    जसअन्तरगत प्रशिक्षण विभागमा राजेन्द्र विक्रम कुँवर, आर्थिक विभागमा भरत चन्द, संगठन विभागमा श्रीराम महत, प्रकाशन विभागमा उदय अर्याल, खेलकुद विभागमा नविन अर्याललाई जिम्मेवारी दिइएको छ । प्रचार–प्रसार विभागमा हुमाकान्त पोखरेल, महिला विभागमा लक्ष्मी अर्याल, जनजाति विभागमा बल बहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

    Advertisement

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation