• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते

लोकप्रिय समाचार

  • १. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • २. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ३. नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गयो

  • ४. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ५. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ६. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ७. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • १०. एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

एक महिनामै रेल आउँदै


  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ ।

    Advertisement

    रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ ।अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो ।

    पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिए । नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला
    लोप हुँदै दरबारमा खाइने लेउ

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ३.
      नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान

    • ४.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ५.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ६.
      शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

    भर्खरै

    • १.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • २.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ३.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ४.
      ब्राउन सुगरसहित महिला पक्राउ

    • ५.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    • ६.
      कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

    • ७.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

    • ८.
      कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation