• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेकपा नेता बेदुराम,जस्ले ६६ वर्षमा गरे ‘पीएचडी’


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्, बेदुराम भुसाल । सानै उमेरदेखि राजनीतिक आन्दोलनमा सहभागी भएका भुसाल इच्छाशक्ति भए जस्तोसुकै कठिनाइमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका एक पात्र बनेका छन् ।

    Advertisement

    २०२६ सालमा स्कुले शिक्षा (कक्षा ८ मा) पढ्दापढ्दै राजनीतिक आन्दोलनमा होमिएका भुसाललाई आन्दोलनमा लागेकै कारण तत्कालीन सरकारले जेल कोच्यो । त्यसबेला बर्रे सङ्घर्ष समितिमा लागेर राजनीतिक आन्दोलन चर्काएको आरोप उनीमाथि थियो । त्यसैको बहानामा भुसाललाई तत्कालीन शासकले साढे १२ वर्ष जेलमा राख्यो । तर उनले जेलमा रहँदा पनि आफ्नो शिक्षालाई व्यक्तिगत ढङ्गले अगाडि बढाइरहे । ‘मैले जेलभित्रै बसेर एसएलसी, आईए, बीए र एमए सके’ बिहीबार त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोहबाट दीक्षित भएपछि रातोपाटीसँग भुसालले भने, ‘केटाकेटी उमेरमा धुलोमा लेखेर कखरा सिकेका थियौँ, त्यसबेला कपी कलम भन्ने कुरै भएन, लेख्नका लागि पाटीसमेत दुर्लभ थियो ।’पढ्दा पढ्दै जेल जानुपरेपछि उनका लागि गुल्मीको तम्घास जेल नै पाठशाला बन्यो । ‘त्यसपछि एमए पढ्ने बेलामा भद्रगोल जेलमा बस्नुपर्यो,’ उनले भने, ‘एमएको दोस्रो वर्षको परीक्षा दिने बेलामा २०४३ साल जेठ महिनामा छुटेँ ।’त्यसपछि केही समय बाहिरै बसेर अध्ययनलाई निरन्तरता दिएको उनले सुनाए ।२०४३ सालमा जेलबाट छुटे पनि खुला राजनीतिक अवस्था थिएन । तैपनि उनले राजनीतिक आन्दोलन र पढाइलाई निरन्तरता दिँदै गए सँगसँगै ।‘४३ सालमा जेलबाट छुटेपछि भूमिगत अन्दोलनमा सहभागी भइँयो । ३, ४ वर्ष फेरि गुपचुप नै भइयो । ०४६ पछि बल्ल खुला भएर सास फेर्न पाइयो । त्यसपछि पुनः पार्टी राजनीतिमा सक्रिय भएकाले पठनसंस्कृतिमा केही समय ब्रेक पनि लाग्यो’, तत्कालीन नेकपा एमालेका स्कुल विभाग प्रमुखसमेत रहेका भुसालले आफ्नो अनुभव सुनाए ।

    पछिल्लो राजनीतिक आन्दोलनमा पनि सक्रिय सहभागी बनेका भुसाल विगत ५ वर्षअघिबाट पुनः शिक्षालाई निरन्तरता दिने सोचमा पुगे ।

    स्नातकोत्तर गरिसकेका उनले पार्टीलाई समेत सहयोग पुग्ने गरी विद्यावारिधि गर्न विषय छाने ‘जबजको ऐतिहासिक विकासक्रम र नेपाल ।’

    उनलाई उक्त शोधग्रन्थ पूरा गर्न ५ वर्ष लाग्यो । नभन्दै ६६ वर्षको उमेर पुग्दा सफलता हात लगाएरै छोडे । ‘यो उमेरमा किन पीएचडी ?’

    प्रश्न नसकिँदै उनले जवाफ फर्काए, ‘उमेरले पढ्नलाई छेक्दैन । मात्र इच्छाशक्ति, लगनशीलता र मिहिनेत आवश्यक पर्दोरहेछ भन्ने मेरो बुझाइ बन्यो ।’

    त्यति मात्र होइन भुसाल नेपालमा राजनीतिक सिद्धान्त र इतिहासमा पहिलो पीएचडी बन्ने व्यक्ति बन्न पुगे ।

    ‘अबको योजना के त ?’ छोटो जवाफ दिए–‘राजनीतिक यात्रासँगै आफूले लिएको शिक्षालाई व्यवहारमा परिणत गर्न सक्नुपर्छ ।’ श्रोत: रातोपाटी

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...