• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

घरमुली ढलेपछी बिपन्न परिवारको बिजोग,बालकको पढाइ अनिश्चित


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान। दुई जनाको परिवार। खाने अन्न छैन ।न त जिउ ढाक्ने गतिलो लुगा छ। न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान। सरुमारानी गाउपालिका ३ कास्कोटकि सम्सु मिया यस्तै समस्यामा छिन् । उनको १५ वर्षको उमेरमा स्थानिय इसुफ मियाँसँग बिहे भयो। लामो समयपछि एक छोरा जन्मिए। दुःखसुख गरेरै भए पनि परिवार जेनतेन चलिरहेको थियो। गत सोमबार ६३ बर्षको उमेरमा अचानक श्रीमानको ज्यान गयो।अहिले त्यो परिवारमा शोकमा डुबेको छ। इसुफ मिया घरमुली थिए, दिनहुँ मजदुरी गर्थे।दिनभरी अर्काको मेलापात धाउथे। गाउँमा जे काम पायो त्यही गर्थे। घरमा हरेक सांझ बिहान चुलो बालेकै हुन्थे। आर्थिक अबस्था ज्यादै कमजोर। गरिबिका कारण दुख त थियो नै तै पनि खुसी नै थ्यो त्यो परिवार। उनकै कमाईबाट तीन जनाको जहान धानिएको थियो। तर, एक्कासी घरको मुल खाबों ढलेपछी यो परिवार टुहुरो जस्तै बनेको छ। ‘म त साह्रै समस्यामा परेँ,’ संसुले भनिन्, ‘न त हातमा सीप छ, न काम गरौँ भने खेतबारी नै छ, म कसरी छोरा पालौँ,’ ‘उहाँ हुनुहुन्थ्यो र घरखर्च चलेको थियो’ अब कसरी पालिने?उनले चिन्ताप्रकट गरिन्, १२ बर्षीया अजिज मिया, उनकै छोरा हुन। उनी स्थानिय सरस्वती माबी चाभामा कक्षा ३ मा पढ्छन। बुवा बितेपछी उनको पढाइ समेत अन्यौलमा परेको छ।’बुवा बित्नुभयो,अब पढ्ने कि नपढ्ने थाह छैन’ अजिज भन्छन,’घरमा खाने अन्न छैन । कापीकलम किन्न पैसा छैन । अनि, पढ्ने कसरी ?”
    श्रीमान बितेपछि कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई। मियाले भनिन,” विधवा हुनु पर्यो। अब साथमा रहेका छोरालाई लालनपालन र पढाइलेखाइ कसरी गरुँ’। छोरालाई पढाउने व्यवस्था मिलाइदिए आफ्ना लागि ठूलो राहत हुने उनले बताईन। ‘मीठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए, दुई छाक गाँस र एकसरो शरीर ढाक्ने कपडाका लागि पनि समस्या परेको छ’ – उनले दुःख सुनाउँदै भनिन्।
    विहे भएर आएपछि संसुले सुःखको दिन देख्न पाएकी छैनन् ।
    अरुकै घरमा ओत लाग्दा लाग्दै उनको जिन्दगी बित्यो ।परिवारको छाक टार्ने बाहेक अरु कमाई गर्न सकेन्न।यो परिवारले दुख गरे,मजदुरी गरे,पसिना बगायो। पुस्तौँदेखि अर्काको घरजग्गामा कमाएर हातमुख जोड्नु बाहेक अरु केहि प्रगति भएन।कमाएको दिन खान पुग्ने उनीहरुको सम्पत्तिका नाममा पकाउने र खाने सिलावरका थाल छ । घरभित्र झुत्रा लुगाफाटा छन् । दुख र अभाव बाहेक अरु केही छैन उनिहरुसंग। मंसिरको यो चिसोमा टिठलाग्दो छ उनिहरुको अबस्था। घरबारविहीन छ यो परिवार । सरुमारानी ३ कास्कोटमा बस्दै आएको उनको यत्रो उमेर भईसक्दा पनि पाइला हाल्ने जमिन छैन् ।उनीसँग घर बनाउन जग खन्ने जग्गाको टुक्रा छैन एक इन्च जमीन छैन ।’ ‘श्रीमान पनि अरुकै घरमा बिते’ संसु भन्छिन,’न घर छ,न त जग्गा नै छ’बस्नलाई स्थानियले घर जग्गा दिएका छन। यसरी,अरुको घरको भर कति दिन?
    यो परिवारले बर्षौदेखि सुकुम्बासी जीवन बिताईरहेको स्थानिय अजिम मियाँले सुनाए ।

    Advertisement

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation