• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सरकार विरोधीलाई उपनिर्वाचनले जवाफ दियो : मन्त्री किरण गुरुङ


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकरात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनको नतिजाले जवाफ दिएको बताएका छन। रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सवको उदघाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सरकार योजनावद्व ढंगबाट विकास निर्माण र समृद्विमा अगाडी बढिरहेको दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वमा रहेको २ तिहाईको सरकार सबैको साझा भएको मन्त्री गुरुङको भनाई थियो । विकास निर्माणका कुरामा सरकारले कसैलाई काख र कसैलाई पाखा नगरेको बताउँदै आँखा चिम्लेर भ्रमको पछि नलाग्न आग्रह गरे । वर्तमान सरकारले आर्थिक वृद्विदरलाई ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुराएको बाट पनि सरकारको कार्य प्रगति जनता माँझ छर्लङ्ग भएको मन्त्री गुरुङले बताए । सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेता पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुन नसक्नु बिडम्बनापुर्ण भएको बताए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा सरकारको लगानी उच्च रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न गम्भिर भएर सोच्न जरुर रहेको बताए । सामुदायिक विद्यालयमा भौतिक पुर्वाधारको कारण शैक्षिक गुणस्तर खस्कन नदिन गण्डकी प्रदेश सरकार होस्टेमा हैंसे गर्न तयार रहेको मन्त्री गुरुङले उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागर, सांसद खिम विक्रम शाही, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला ईनचार्ज बलावती शर्मा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, शिक्षा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, वडा अध्यक्ष डम्मर श्रीस, नगर शिक्षा अधिकृत पदमराज आचार्य, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देबेन्द्र खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । हीरक महोत्सवको अवसरमा स्थानिय कला संस्कृति झल्कने रिघाको सोरठी, विद्यार्थीद्वारा पिटी प्रदर्शन गरिएको थियो । हीरक महोत्सवमा विद्यालयले करिब २ करोड आर्थिक संकलन गरेको छ । महोत्सवमा चन्दादाताहरुलाई सम्मान समेत गरिएको थियो । महोत्सवको अवसरमा अन्तर विद्यालय स्तरिय छात्र फुटवल प्रतियोगिता, छात्रा भलिबल प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम रत्न लक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता प्रधानध्यापक तुल बहादुर श्रीसको स्वागत मन्तव्य र शिक्षक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation