• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

राउटे मुखियालाई मेयरले दिए १० हजार,सिडियोले खुवाए एकछाक खाना


  •   आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले राउटे मुखियालाई १० हजार सहयोग उपलव्ध गराएका छन् । आइतबार मेयर भेट्न पुगेका उनिहरुलाई कार्यकक्षमा स्वागत गर्दै मेयर कक्षपतीले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका हुन् । जंगलमा बस्दै आएका अल्पसंख्यक राउटेहरू आफूले बनाएका काठका सामग्री बेच्न घुम्दै फिर्दै शुक्रवार प्युठान आएका हुन् । सो क्रममा राउटे समुदायका मुखिया सुरेन्द्र शाही सहितको चार जनाको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समेत भेट्न भ्याए भने नगरपालिका कार्यालय पुगेर मेयरसंग पनि भेटे। उनिहरुले केहि बेर त्यहा भलाकुसारी समेत गरे।उनिहरु सहयोग माग्दै आफुले बनाएका काठका सामान उपहार दिदै हिडेका छन।
    जंगलमा लडिबुडी गर्दै आएका राउटे समुदायहरु अहिल बिस्तारै समाजमा घुलमिल हुन थाल्नु ठूलो उपलब्धि भएको मेयर कक्षपतिले बताए ।’जंगल छाडेर समाजका सामान्य नागरिक सरह जीवन अँगाल्न थाल्नु ठूलै परिवर्तन हो।’ उनल्व भने। यसअघि उनिहरुले सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर जिल्ला प्रसासन कार्यालय खलंगामा पुगी आफ्ना समस्याहरु सुनाएका थिए। राउटेका मुखिया सहितको टिमलाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले खाना खुवाएका थिए । मंसिर महिनामा मुख्यपर्व पर्ने भएकाले त्यसमा चढाउने बोका र चामलको जोहो गर्न राउटेहरु सुर्खेतबाट प्युठान आइपुगेको उनिहरुको भनाई छ। मुखिया शाहिले सम्पुर्ण राउटेहरुको नेतृत्व गर्दै प्युठान आएको र एक पर्व खर्च जुटाएर फर्किने जानकारी दिए ।पर्ब मनाउन पूर्व तयारी र अावश्यक नयाँ सामग्री खरिद गर्नुपर्ने भएका कारण अन्य जिल्लाहरुमा अरु युवाहरु गएकाे उनले जानकारी दिए ।उनिहरु प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग भेट गरी आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले उनीहरु प्युठान आइपुगेका हुन्।नेपालका फिरन्ते जीवन बिताउने राउटे जातिको बसोबास दैलेख ,सुर्खेत र अछामको जङ्गल क्षेत्रको आसपासमा रहेको छ ।

    Advertisement

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...