• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

रूपन्देहीमा चलचित्र महोत्सव हुने


  •   शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
  • बुटवल । चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने चलचित्र महोत्सव हुने भएको छ। नेपाली चलचित्रको विकासका लागि रूपन्देहीमा चलचित्र महोत्सव गर्न लागिएको हो ।विशेषगरी यस क्षेत्रका कलाकारहरूलाई संगठित गर्ने र कलाकारकै हकहितका लागि कार्यक्रम गर्ने जनाइएको छ । आगामी माघ २४ गते देखि २८ गते सम्म महोत्सव संचालन हुने जानकारी दिइयो।

    Advertisement

    कार्यक्रममा क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता, नव प्रतिभाका प्रस्तुति, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको विशेष प्रस्तुति रहने, प्रदेश ५ का मन्त्रि, सभासद र कलाकारहरुबीच फुटबल प्रतियोगिताका साथै १५० भन्दा बढी सेलिब्रेटीहरुको उपस्थिति हुने चलचित्र निर्माता प्रदीप कुमार उदयले जानकारी दिएका थिए । कार्यक्रम सफल पार्नका लागि मनिष पन्थको संयोजकत्वमा स्थानीय स्तरमा १५ सदस्यीय समिति समेत चयन गरिएको छ ।समितिमा संयोजक मनिष पन्थ, सचिव विष्णु भट्टराई, सह सचिव खगेश्वर पुन, कोषाध्यक्ष बाबुराम घिमिरे, सदस्यहरु चिरन बराल, कुलचन्द्र पुरी, तिलक नेपाली, दीपक श्रेष्ठ, लोकेन्द्र शाह, मिरा महतरा, किशोर श्रेष्ठ, मुरली कसौधन, प्रदिप ढकाल, सान्तराम गिरी रहेका छन् ।

    यस समितिले सम्पूर्ण चलचित्र कलाकर्मीहरुलाई समेटेर चलचित्र क्षेत्र र कलाकर्मीहरुको हितको लागि नयाँनौलो काम गर्दै अघि बढ्ने गरि निरन्तरता दिने संयोजक पन्थले बताए ।कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि यस क्षेत्रका सम्पूर्ण कलाकारहरूलाई चलचित्र विकास वोर्डले आग्रह गरेको छ ।चलचित्र महोत्सव अवधिभर बुटवल र भैरहवामा भारतिय चलचित्रमा रोक लगाइने र नेपाली चलचित्र मात्र प्रदर्शन गर्ने, स्थानीय रेडियो तथा टेलिभिजनमा चलचित्रका गीतहरु बजाउने जानकारी गराइएको छ ।कार्यक्रममा संगीतकार सुरेश सेन्चुरी, निर्देशक विष्णु भट्टराई लगायतले सुझाव दिएका थिए । कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि यस क्षेत्रका सम्पूर्ण कलाकारहरूलाई चलचित्र विकास वोर्डले आग्रह गरेको छ ।

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation