• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

सकियो सुनवल मेला : ७ करोड बढिको कारोवार 


  •   आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने,सुनवल । यहि मंसिर ५ गते देखि सुनवल १ सोमनाथ नवलपरासीमा सुरुभएको प्रादेशिक औधोगिक व्यापार मेला २०७६को आज भव्य समारोहका बिच समापन गरिएको छ । उद्योग बाणिज्य संघ सुनवलको आयोजना तथा सुनवल नगरपालिकाको संरक्षकत्वमा संचालित व्यापार मेलाको आज समापन समारोहमा सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता रहेको छ ।

    Advertisement

    समापन समारोहलाई सम्बोधन गर्दै नगरउपप्रमुख अर्यालले उद्योग बाणिज्य संघ सुनवलले आयोजना गरेको मेला सफल र सर्बोकृष्ट भएको जनाउदैैैैैैैैैैै यस मेलाले नगर भित्रका सम्पुर्ण जातजातिका सस्कृतिलाई एकै थलोमा ल्याई जोड्ने काम गरेको बताउनुभयो । उहाले सम्पुर्ण नगरबासिले मेला सफल बनाउन पुर्ण सहयोग र समर्थन गरेको सहर्ष जानकारी गराउनुभयो ।यसैगरि समापन कार्यक्रमका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक रमेश कर्माचार्यले मेला अपेक्षा गरे भन्दा बढि सफल रुपमा सम्पन्न भएको जनाउनुभयो । मेलालाई सफल तुल्याउन  सुनवल नगरपालिका, स्थानिय संघसस्था, उद्योगि व्यवसायी ,नगरबासि, सुरक्षाकर्मि र सम्पुर्ण मिडियाहरुले उल्लेखनिय सहयोग गरेको बताउदै सम्पुर्ण सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै अध्यक्ष कर्माचार्यले आगामि बर्ष पनि आफुहरुले मंसिर ४ देखि १५ गते सम्म सुनवलमा नै मेला आयोजना गर्ने घोषणा पनि गर्नुभयोे ।७० हजार भन्दा बढिले मेला अवलोकन गरेको र ५०हजार भन्दा बढिको टिकट बिक्रि भएको संघका बाणिज्य उपाध्यक्ष एव्ां आर्थिक संयोजक लेखनाथ खरेलले जानकारी दिनुभएको छ । मेलामा ७ करोडको आर्थिक कारोबारको लक्ष्य लिए पनि ७ करोड भन्दा बढिको आर्थिक कारोबार भएको उहाले जानकारी दिनुभयो ।

    यसैबिच मेला परिषरमा बिहिबारबाट सुरुभएको खुला उपमेयरकप  पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुर भलिवल संघले जितेको छ । संघले सोझो ३ सेटमा मणिमुकुन्द भलिवल क्लव रुपन्देहिलाई पराजित गरि सो उपाधि चुमेको हो। यसैबिच मणिमुकुन्द भलिबल क्लवले दोस्रो स्थानमा चित्त बुझाएको छ भने गुल्मि भलिवल संघले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुने समुहले क्रमश नगद रु १ लाख १० हजार, ६० हजार र ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सो अवसरमा उत्कृष्ठ खेलाडिहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

    आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation