• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

शिक्षक सरुवा रोक्न विधार्थी आन्दोलित


  •   बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।जगन्नाथ माध्यमिक विधालयका शिक्षकहरुलाई सरुवा गरी अन्य विधालयमा पठाउन लागिएको भनि असन्तुष्टि व्यक्त गर्दै सोही विधालयका विधार्थीहरु आन्दोलित भएका छन् ।विधालयमा अध्ययनरत कक्षा १ देखी १२ सम्मका बिधार्थीहरुले एकैपटकमा ३ शिक्षकको नियम विपरित विधालय व्यवस्थापन समितिका अध्यक्षको पहलमा एकलौटी रुपमा सरुवा गराउन लागेको विधार्थीहरुले आरोप लगाएका छन् ।

    Advertisement

    आन्दोलित विधार्थीहरुले बिहिवार शिक्षकहरुको सरुवा फिर्ताको माग राखी सुनवल १२ भुमही चोकमा विरोध र्याली गरेका छन् जसको कारण झण्डै २ घण्टा विधालयको सम्पुर्ण पठनपाठनमा अवरोध पुगेको थियो । आन्दोलनको नेतृत्व गरिरहेका सोही विधालयमा कक्षा १० मा अध्ययनरत विधार्थी तथा विधालय बाल कल्व संस्थाका अध्यक्ष अमरनाथ काहारले आफुहरुको माग पुरा नभएसम्म विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने वताए । जब सम्म आफुहरुको माग पुरा हुँदैन तब सम्म आफुहरु पछाडी हट्दैनौ । उनले भने “शुक्रवार विधालयबाट नगरपालिकासम्म विरोध जुलुस सहितका कार्यक्रमहरु लिएर जान्छौ” । उनले आफुहरुको माग पुरा नभए शुक्रबारबाट विधालयको सम्पूर्ण पठनपाठनलाई ठप्प पार्ने चेतावनी समेत दिए ।

    जगन्नाथ माविका प्रध्यानाध्यापक ऋषिराम भण्डारी, चन्द्रकान्त पाण्डे र तिर्थराज उपाध्यायलाई केहि दिन अघी मात्रै नगरपालीकाको शिक्षा विभागले सरुवा गरिएको भनि सुचना पठाएको थियो । विधालयका प्रध्यानाध्यापक ऋषिराम भण्डारीलाई सुनवल १३ बडेरामा रहेको धान्याञ्चल मावि, शिक्षक चन्द्रकान्त पाण्डेलाई सुनवल ११ केरावानीमा रहेको बाबाबर्दगोरिया प्रावी र अर्का शिक्षक तिर्थराज उपाध्यायलाई सुनवल १२ फरौली स्थित जयदुर्गे प्राविमा सरुवा गर्न लागिएको हो ।विधालयका प्रध्यानाध्यापक भण्डारीले विधालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीले आफु अध्यक्ष भए यता नै पटक पटक आफुलाई सरुवा गराएरै छाड्छु भनी धम्काउने गरेको र आफुहरुको सरुवा शिक्षा निती र नियम विपरीत राजनैतिक पुर्वाग्रहका कारण भएको आरोप लगाएका छन् ।

    यता विधालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर छेत्रीले शिक्षकहरुको सरुवा स्थानिय सरकारको शिक्षा मापदण्ड अनुसार नगरपालिकाको शिक्षा विभागले गरेको वताए । उनले भने “ सरुवा प्रक्रिया स्थानिय सरकारको नियम सम्वत छ । राज्यले स्थानिय तहलाई आफ्ना क्षेत्र भित्रका विधालयका निती नियम बनाउने र तीनको कार्यान्वयन गर्ने जिम्मेवारी सुन्पिएका कारण त्यहि अनुरुप आफ्नो विधालयका शिक्षकहरुको सरुवा भएको हो ” । उनले थपे “ विधालय व्यवस्थापन समितिको अध्यक्षको काम शिक्षकको सरुवा गराउने होइन विधालयबाट सरुवा हुनेको रमाना दिने र सरुवा भैई आउनेलाई हाजिरी गराउने हो ” । क्षेत्रीले नगरपालिकाले सरुवा हुने शिक्षकहरुलाई शिक्षा विभागमा आई सरु्रवा पत्र लान भनि अनुरोध गर्दापनी पत्र लिन अस्विकार गरेका कारण बुधवार नगरपालिकाका कर्मचारी नै विधालयमा गएर पत्र दिएको र पत्र दिन गएका कर्मचारी माथी शिक्षक तिर्थराज उपाध्यायले धक्का दिदै तँ को होस् पत्र लिएर आउने भन्दै दुव्र्यवहार गरेको समेत वताउदै आजको विधार्थी आन्दोलन कार्यक्रम पनि शिक्षकहरुलेनै विधार्थीहरुलाई हौसाएको कारण भएको आरोप लगाए ।

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation